१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन कार्यालय मनहरीमा ज्ञापनपत्र बुझाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजनामा सोमबार कार्यालयमा ज्ञापनपत्र बुझाईएको हो । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले डिभिजनल वन...
१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बरेली घर भइ हाल भीमदत्त नगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका भारतीय नागरिक अनुप शर्मालाई प्रहरीले नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर र ल्यापटपसहित पक्राउ गरेको हो । नक्कली नोट छाप्न...
१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बझाङ दुर्गाथली गाउँपालिका–४ का २२ वर्षीय मुकेश भण्डारीको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका–६ का २२ वर्षीय सुमन खड्कासमेत दुवैलाई पक्राउ गरेको हो । भीमदत्त...
१५ मंसिर, विराटनगर । सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी राजमार्गमा सप्तरीको बिरामी लिएर आएको एम्बुलेन्स सोमबार बिहान सडकमा रोकिराखेको ट्रकमा ठोक्किंदा एकजनाको मृत्यु भएको हो । एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल...
१५ मंसिर,हेटौँडा। हेटौंडा अस्पतालमा आजबाट सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष एचडियु सञ्चालनमा आएको छ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार बिहान अस्पताल हातामा निर्माण गरिएको आइसियु कक्ष एचडियु कक्षको उदघाटन गरेका छन्।उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आइसियु कक्ष एचडियु कक्ष संचालनमा...
१४ मंसिर, हेटौँडा । मकवानपुरमा आइतबार साँझ १६ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १६ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् । संक्रमित मध्य ६ महिला र १० पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३४ प्रतिशत रहेको छ ।...
१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख...
१४ मंसिर, सुर्खेत । नेपाल प्रहरीले एक नक्कली प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ का २८ वर्षीया विलबहादुर धामी रहेका छन् । उनले प्रहरी हुँ भन्दै ठगी गरेको सूचनाको आधारमा सुर्खेतको विरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनले स्थानीयलाई प्रहरी भएको भन्दै...
१४ मंसिर, दिपायल । भरखरै सरुवा भएर सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले पत्रकार र प्रहरीको एक अर्काका परिपूरक भएकोले समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएपछि शनिबार गरिएको पत्रकार भेटघाटका प्रहरी...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...





-1606657209.jpg)




















-nepal-1793665142.jpg)