१२ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा वडा नम्बर-४ पारीजातपथबाट हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा नगद सहित १५ जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर राना, वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...
११मंसिर,हेटौँडा । मकवानपुरमा बिहिबार साँझ १७ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ७० जनाको कोरोना जाँचमा १७ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्। संक्रमित मध्य ८ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २४ प्रतिशत रहेको छ।...
११ मंसिर, हेटौंडा । नेपालमा कोरोनाभाइरसका १ हजार ६ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९ हजार ४ सय ९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ६ सय १४...
११ मंसिर,हेटौँडा। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले पाएका छन्। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।सचिवालयले बिहीबार उनलाई प्रवक्ता तोकेको हो। यस अघि...
११ मंसिर,धनगढी। मंगलबार साँझ ड्युटीमा रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, डिएसपी भरतबहादुर चौधरी घटनाको सम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ। मंगलबार साँझबाट डयुटीमा रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी भरतबहादुर चौधरी बेलुकी ९ बजेदेखि नै सम्पर्कविहीन भएको घटनाको छानविनको लागी प्रहरी...
११ मंसिर, हेटौँडा। सरकारले बिहीबार र शुक्रबार मूलुकभर ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँने कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौंडामा पनि आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइदै छ। गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले...
मकवानपुरमा १२ जनालाई कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ३७ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्। संक्रमित मध्य ५ महिला र ७ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३२ प्रतिशत रहेको छ।...
१० मंसिर, हेटौँडा। मंगलबार दिउँसो हेटौँडा-१९ सान्नानिटार स्थित राप्ती खोलामा भेटिएको अन्दाजी ४० वर्षको जस्तो देखिने पुरूष शव अझै सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला परेको उक्त पुरूषको शव सनाखत हुन नसकेको जनाएको हो। गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो...
१०मंसिर,हेटौँडा। त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ त्रिखण्डी मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा,मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बुधबार साँझ त्रिखण्डी तर्फबाट हेटौँडा बजार तर्फ जाँदै गरेको ना १९ प ३७५९ नम्बरको मोटरसाइकल त्रिखण्डी नजिक दुर्घटना हुँदा,मोटरसाइकल चालक हेटौँडा-४ गोर्दोइ बस्ने २३ वर्षीय नारायण घिमिरे घाइते...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

-1606397954.jpg)























-nepal-1793665142.jpg)
