Email :- prastakhabar@gmail.com

समाज

शुक्रबार ५ हजार बढी संक्रमित डिस्चार्ज, १ हजार ९४५ जना थपिए

coronavirus-4914026_1920-1605871018.jpg

५ मंसिर, हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा ५ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् ।  शुक्रबार डिस्चार्ज भएका संक्रमित सहित हालसम्म नेपालमा कुल १ लाख ९१ हजार २ जना संक्रमित निको भइसकेका छन् । यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १ हजार ९ सय ४५ जना संक्रमित...

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा,बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा चौधरी( सुचि सहित)

20200606_064924-1605862732.jpg

५ मंसिर,हेटौँडा।  गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।एसएसपी सरुवा भएसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्।   काठमाडौं प्रहरी प्रमुखमा एसएसपी असोक सिंह आएका छन्  भने...

मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

Death-1605617376-1605855615.jpg

५ मंसिर, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।  वडा नम्बर ५ की ६४ वर्षीया महिलाको शुक्रबार मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरमा २२, थाहा नगरपालिकामा २, मनहरीमा २ र बकैया गाउँपालिकामा २ र बागमती गाउँपालिकामा एक जनाको मृत्यु भएको...

कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

Death-1605853463.jpg

५ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार ओम अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको र उपचारका क्रममा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।...

हेटौंडा-५ मा कोरोना संक्रमित बृद्धाको मृत्यु

20201105_095112-1605841671.jpg

५ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कोरोना संक्रमित एक बृद्धा महिलाको मृत्यु भएको छ । हेटौंडा-५ की ६४ बर्षीया बृद्धाको घरमै मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बिहान  मृत्यु भएको छ ।उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ । मृतकको घरमा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी...

बिहिबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित

images(9)-1605795286.jpg

४ मंसिर ,हेटौँडा । बिहिबार  साँझ  मकवानपुरमा २५ जनामा कोरोना पुष्टि भएको छ। आज जाँच गरेको ७३ जनाको स्वाबमा २५ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको ९ महिला १६ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको  जनाइएको छ। जुन संक्रमितको संख्या ३४  प्रतिशत रहेको छ।...

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीनै जना भक्तपुरबाट पक्राउ

Nikisha-shrestha-1605787354.jpg

४ मंसिर, काठमाडौं । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले जोशीलाई बिहीबार बिहान र दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक...

नेपालमा २ हजार १०३ संक्रमित थपिदा २ हजार ८५८ जना संक्रमणमुक्त

Coronavirus-Blood-Test-77-1605786767.jpg

४ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार कोरोना भाइरसका २ हजार १ सय ३ जना संक्रमित थपिएका छन् ।  पछिल्लो चौबीस ९ हजार ८ सय ५ जनाको नमुना परीक्षण गर्दा २ हजार १ सय ३ जना संक्रमित थपिएको र २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५ सय ५९ नमूनाको पीसीआर...

निकिशा श्रेष्ठ माथि दुर्व्यवहार प्रकरण :एकजना पक्राउ

20201119_141825-1605775047.jpg

४ मंसिर, हेटौँडा । बाटोमा हिडिरहेकी निकिशा श्रेष्ठलाई  भक्तपुरमा दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन। उनलाई भक्तपुरमा दुरव्यवहार गरेको भिडिओ टिकटक मार्फत सार्वजनिक भएपछि चर्को विरोध भइरहेको अवस्थामा  श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडिओ टिकटक मार्फत अपलोड गर्ने एकजना पक्राउ परेका छन।पक्राउ पर्नेमा भक्तपुर नगरपालिका- २...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार