Email :- prastakhabar@gmail.com

समाज

कोरोना संक्रमित एक पुरुषको मृत्यु

Death-from-corona-1605596544.jpg

२ मंसिर, गोरखा । गोरखामा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । फोक्सोको क्यान्सरका रोगी उनलाई कार्तिक २७ गते उपचारका लागि अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ...

कपनमा एकघरमा आगलागी, एकको मृत्यु

glasgowfire-1605594889.jpg

२ मंसिर, काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित एक घरमा सोमबार राति आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा एकजनाको मृत्युु र दुईजना घाइते भएका हुन् । चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको...

केही नेवार समुदायले आज पनि भाइटीका लगाउँदै

Vaitika-1605581233.jpg

२ मंसिर, हेटौंडा । नेपाली हिन्दुहरुको दोश्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार अन्तर्गत केही नेवार समुदायले आज भाइटीका लगाउँदै छन् ।  हिजो म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्मा पूजा...

पशुपतिनगर प्रहरीको सक्रियता: फरार प्रतिवादी १३ बर्षपछि हेटौंडाबाट पक्राउ

Polish_20201021_094636644-1605537602.jpg

१ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले डाका मुद्धाका एक फरार प्रतिवादीलाई १३ बर्षपछि हेटौंडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–७ नागस्वती घर भई घटनाको समयमा काठमाडौंको बसुन्धारा बस्ने जगन्नाथ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले सोमबार भाइटिकाकै दिन नागस्वतीबाट पक्राउ...

कोरोनाबाट दुई चिकित्सकको निधन

thumb-1605531657.jpg

१ मंसिर, हेटौंडा । कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोरोना संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो । डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

5fb25c0e8b0dd_snow-1605528312.jpg

१ मंसिर, हेटौंडा । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको...

कोरोनाबाट हेटौंडा-४ का एक पुरुषको मृत्यु

Corona-Death-1605528080.jpg

१ मंसिर, हेटौंडा । हेटौंडा–४ का एक कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा हैटौंडा उपमहानगरपालिका–४ का ५४ वर्षीय पुरूष रहेका छन् । उनको भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । सोमबार नै कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या...

१ हजार १९७ संक्रमित थपिए, २ हजार ९३४ जना संक्रमण मुक्त

Ministry-of-Health-and-Po-1605526971.jpg

१ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका १ हजार १९७ जना संक्रमित थपिएका छन् ।  पछिल्लो चौबीस घण्टामा एक हजार १ सय ९७  जना संक्रमित थपिएको र दुई हजार ९ सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका...

घरगोठ जल्दा १० लाखको क्षति

Aaglaagi1-1605515142.jpg

१ मंसिर, बागलुङ । जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् ।ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार