Email :- prastakhabar@gmail.com

समाज

अस्पतालको शौचालयमा कोरोना संक्रमितको मृत्यु

Death-1605773895.jpg

४ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका...

हुम्ला जिल्ला प्रवेशमा रोक, विद्यालय बन्द

School1-1605770800.jpg

४ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्ला प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा रोक लगाईएको हो । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा...

मकवानपुरे पत्रकार गौतमको निधन

20201119_124958-1605769720.jpg

४ मंसिर,हेटौँडा। मकवानपुरे पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकको मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका गौतमको आज बिहान उपचारको क्रममा काठमाडौं बासबारीमा रहेको न्युरो अस्पतालमा निधन भएको पत्रकार मकर श्रेष्ठले जानकारी दिएका छन्। उनि टाउको सम्बन्धी रोगबाट ग्रसित थिए।  गौतमले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय...

मकवानपुरको बागमतीमा ४ बर्षीया बालिकाको हत्या: २ जना पक्राउ

Polish_20201119_081630930-1605753279.jpg

४ मंसिर, हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा वडा नम्बर -७ मा ४ बर्षीया बालिकाको हत्या भएको छ । बागमती गाउँ पालिका वडा नम्बर-७ लामीटार बस्ने सेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिनको हत्या गरिएको हो।यता हत्यामा संलग्न २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय...

मकवानपुरमा तिहार अवधिमा ६ सवारी दुर्घटना,३९७ कारवाहीमा

20201030_154251-1605751751.jpg

४ मंसिर,हेटौँडा। मकवानपुरमा यस वर्ष तिहारको समयमा कम सवारी दुर्घटना भएका छन भने २ वटा सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। कार्तिक २८ गते काग तिहारदेखि मंसिर ३ गतेसम्म ३९७ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् । ट्रफिक नियम विपरीत गलत ढंगले...

हेटौंडा आउँदै गरेको ट्रकको ठक्करबाट बालकको मृत्यु

Death-1605709797.jpg

३ मंसिर, हेटौंडा । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकको ठक्कर दिंदा धादिङमा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोलाका ६ वर्षीय रितेश तामाङ रहेका छन् । सामान लिन हेटौंडा आउँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले तामाङलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

२ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

Tass-1605702366.jpg

३ मंसिर, दाङ । नेपाल प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा छापा मारेर नगदसहित जुवाडेलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, घोराही–१७ का ३४...

नेपालमा १ हजार ४४२ संक्रमित थपिए, ३ हजार ५३८ निको भए

Ministry-of-Health-and-Po-1605701164.jpg

३ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् ।  पछिल्लो चौबीस घण्टामा १ हजार ४ सय ४२ जना संक्रमित थपिएको र ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका...

बुधबार साँझ मकवानपुरमा थपिए १२ कोरोना संक्रमित

images(1)-1605701140.jpg

३ मंसिर ,हेटौँडा । बुधबार  साँझ मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ।आज जाँच गरेको ३५ जनाको स्वाबमा १२ जनामा कोरोना पुष्टि भएको हो।हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको ४ महिला ८ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको  जनाइएको छ। जुन संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार