Email :- prastakhabar@gmail.com

समाज

थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

Death-1605341693.jpg

२९ कार्तिक, झापा । झापामा धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर शनिबार एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन् । स्थानीय भूपाल प्रसाईको थ्रेसरले धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी...

श्रीमतीमाथि एसिड प्रहारको आरोपमा श्रीमान पक्राउ

Acid-1605338861.jpg

२९ कार्तिक, धनुषा । धनुषामा २६ वर्षीया श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।  श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा उनका पति २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर ४ संकटमोचन स्कूल नजिक डेराबाट पतिलाई शनिबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव...

पहाडी भागमा आंशिक बदली, अन्य भागमा सफा

Safa-1605320904.jpg

२९ कार्तिक, काठमाडौं । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूद्-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम...

३ लाख रुपैंयासहित एक युवक पक्राउ

Rupeese-1605318857.jpg

२९ कार्तिक, रौतहट । रौतहटमा एक युवक स्रोत नखुलेको ३ लाख ३० हजार रुपैंयासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नम्बर ५ का १९ बर्षीय शेख नुरसैदलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीको टोलीले गौर नगरपालिका २ मा जाँचका क्रममा भारतबाट आउँदै गरेका उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ...

शुक्रबार साँझ मकवानपुरमा १७ जनामा कोरोना पुष्टि

20200725_220622-1605270433.jpg

२८ कार्तिक,हेटौँडा ।  शुक्रबार साँझ  मकवानपुरमा १७ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज साँझ आएको रिपोर्ट अनुसार मकवानपुरमा १७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य ६ महिला ११ पुरुष रहेको जनाइएको छ। ६५ जनाको स्वाब परीक्षण गरेकोमा १७ जनामा...

नेपालमा २१११ जना संक्रमित थपिए, ३५३७ जना डिस्चार्ज भए

Coronavirus-Blood-Test-77-1605267669.jpg

२८ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय ११ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २...

मनकारी हेटौँडेली कलाकार जसले दिए नगद सहित भेट्टाएको पर्स

20201113_171615-1605267308.jpg

२८ कार्तिक,हेटौँडा ।  हेटौँडाका  एकजना कलाकार जसले नगद ११ हजार सहित भेट्टाएको पर्स सम्बन्धित धनिलाई दिएका छन ।हेटौँडा-१०  बसपार्कमा रहेको हेटौँडा दाहोरी साझँका कलाकार दिपेन्द्र पुन मगरले शुक्रबार दिउँसो भेट्टाएको नगद ११ हजार सहितको पर्स सम्बन्धित धनिको जिम्मा लगाएका हुन । बागमती प्रदेश भौतिक मन्त्रालयमा कार्यरत कर्मचारी...

बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

goat-1605261724.jpg

२८ कार्तिक, नेपालगञ्ज । खसीको भनेर बाख्राको मासु बेच्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले शुक्रबार पसललाए ५० हजार रूपैयाँ जरिवाना गरेको हो । बागेश्वरी हल रोडमा रहेको थ्री स्टार फ्रेस हाउसले खसीको भनेर बाख्राको मासु बेचेको, पसल दर्ता नगरेको र मूल्य सूची टाँसेको...

हेटौँडामा रात्री बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु

20200625_132542-1605232322.jpg

२८  कार्तिक,हेटौँडा।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानीमा यात्रुबाहक बस र मालवाहक ट्रक एकआपसमा ठक्कर खादा बसमा सवार एकजनाको मृत्यु भएको छ।  शुक्रबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्री बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रकले  बसको पछाडिको भागमा ठक्कर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार