Email :- prastakhabar@gmail.com

समाज

बुधबार बिहान मकवानपुरमा थपिए २७ संक्रमित

20200725_220622-1605054546.jpg

२६ कार्तिक, हेटौँडा ।  मकवानपुरमा बुधबार बिहान २७ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान मकवानपुरमा २७ जनामा  संक्रमण पुष्टी भएको हो ।  विहान आएको रिपोर्ट अनुसार १० महिला र १७ पुरुषमा संक्रमण पुष्टी भएको निरिक्षक चौलागाईले जानकारी दिए...

धादिङ केन्द्रविन्दु बनाएर गयो भुकम्प

20200805_164517-1605016242.jpg

२५ कार्तिक,हेटौँडा। धादिङको छत्रदेउराली केन्द्रविन्दु बनाएर भुकम्प गएको छ।  मंगलबार दिउँस  ४ बजेर २९ मिनेट जाँदा धादिङ केन्द्रविन्दु बनाएर ३ दशमलब ८ रेक्टर स्केलको  भुकम्प गएको  राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान  केन्द्रले जनाएको छ। भुकम्पको धक्का काठमाडौं र धादिङ आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।...

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुग्यो

Coronavirus-Blood-Test-77-1605008962.jpg

२५ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय ३६ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म कुल १ लाख...

अफिमसहित दुईजनालाई पक्राउ

20201006_131855-1604990081.jpg

२५ कार्तिक, रौतहट । प्रहरीले रौतहटबाट लागूऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख  डिएसपी हेम बहादुर शाही र  लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त  टोलीले  चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारबाट देखि जंगलसहिया जाने बाटोमा जाँच गर्दा...

चितुवाको आक्रमणबाट युवतीको मृत्यु

20201110_113532-1604987442.jpg

२५ कार्तिक, डडेल्धुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महता रहेकी छिन् । डडेल्धुरा र बैतडीको सिमामा पर्ने बगारकी उनी घाँस काट्न डडेल्धुराको भागेश्वर गाउँपालिका-१ मर्मागाड पुगेकी थिइन् ।  घाँस काटिरहेकी उनलाई चितुवाले आक्रमण गरेको...

चितवनमा उपचाररत एक संक्रमितको मृत्यु

Corona-Death2-1604975344.jpg

२५ कार्तिक, चितवन । चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।  नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर-१९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो । निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो । आइसीयूमा राखेर उपचाररत उनको राति मृत्यु भएको...

मकवानपुरमा मंगलबार बिहान थपिए ३३ संक्रमित

20200826_210254-1604968055.jpg

२५ कार्तिक,हेटौँडा । मकवानपुरमा ३३ जनामा कोरोना पुष्टि भएको छ।मंगलबार बिहान आएको रिपोर्ट अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी का ३३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।  हेटौँडा १०...

नेपालमा २ हजार ५७१ थपिए, १ हजार ७९८ संक्रमित डिस्चार्ज भए

Ministry-of-Health-and-Po-1604922644.jpg

२४ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका दुई हजार ५ सय ७१ संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षणमा गरिएकोमा सोमबार २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या १ लाख...

साथीको हत्या अभियोगमा मकवानपुरगढीका मानकुमार पक्राउ

20201109_114138-1604901346.jpg

२४ कार्तिक, काठमाडौं । प्रहरीले हत्या अभियोगमा फरार रहेका मकवानपुर गढी गाउँपालिका-१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई पक्राउ गरेको छ । ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्या आरोपमा फरार रहेका थिङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । २०७६ साउन २८ गते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार