२८ कार्तिक, हेटौंडा । बैतडीमा बिहिबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । घटनामा परी अन्य २५ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि गुडेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार...
२७ कार्तिक,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारणसभा आगामी मंसिरको अन्तिममा हुने भएको छ। महासंघ मकवानपुरको आज बसेको कार्यसमिति बैठकले महासंघको १६औं वार्षिक साधारणसभा आगामी मंसीर २६ गते हेटौंडामा सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरका सचिव गणेश र्दपण अधिकारीले जानकारी दिएका छन । महासंघको अध्यक्ष हरी...
२७ कार्तिक,हेटौँडा। बिहिबार मकवानपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज साँझ आएको रिपोर्ट अनुसार मकवानपुरमा १६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य ११ महिला ०५ पुरुष रहेको जनाइएको छ। ७१ जनाको स्वाब परीक्षण गरेकोमा १६ जनामा मात्र...
२७ कार्तिक, हेटौंडा । कुखुराको खोरमा कौडा खेलिरहेका २४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । स्थानीय सुनिल कुमार क्षेत्रीको खाली रहेको कुखुराको खोरमा कौडा खेलिरहेको...
२७ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप १ हजार ९ सय १३ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ सय १३ संक्रमित भएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको...
२७ कार्तिक,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा-१० बाट ८० किलो लागु औषध गाँजा सहित हुन्डाइ सेन्ट्रो कार बरामद गरेको छ। बिहिबार बिहान प्रहरी चौकी भुटनदेविबाट गस्तीमा रहेको प्रहरीले ८० किलो गाँजा सहित कार बरामद गरेको हो। गस्तीमा रहेको प्रहरीलाई देखेर भागेको बा ६ च १४७६ नम्बरको कारलाई खोजीकार्य गर्दा हेटौँडा-१० भुटनदेवि मन्दिर...
२७ कार्तिक,हेटौँडा । हेटौँडामा आज बिहान ५६ जनाको स्वाब संकलन गरिएको छ।हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक तथा कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए अनुसार आज २६ महिला र २८ पुरुष गरी ५६ जनाको स्वाब संकलन गरिएको हो। आज संकलन गरिएको स्वाब हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिममा केन्द्रमा परीक्षणका...
२७ कार्तिक,हेटौँडा। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कले स्थापना भएको एक बर्षको अवधिमा १२ जनाको उद्धार गरेको छ।उप-केन्द्रले ४ महिला,४ बालवालिका र ४ पुरुषको उद्धार गरेको उप-केन्द्रका अध्यक्ष प्रदिप कंडेल बताएका छन्। पारिवारिक कलह,बसपार्कमा आएर अलपत्र परेका र शारिरीक असक्त १२ जनाको उद्धार गरेको हो।उद्धार गरिएक...
२७ कार्तिक,हेटौँडा । आज बिहान ३ घण्टा हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत कतौटी हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत चौघडा फिडर अन्तर्गत विद्युत आपुर्ति भएका भैरवरोड,गोर्दोइ,हुप्राचौर,...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
