२४ कार्तिक ,हेटौँडा । सोमबार बिहान मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य ११ महिला १८ पुरुष रहेको जनाइएको छ । १५३ जनाको स्वाबमा ३९ जनामा मात्र कोरोना...
२३ कार्तिक,हेटौँडा। नेपाल पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार कोरोना पुष्टि भएर होम आइसोलेसनमा तथा अस्पतालामा उपचार गराइरहेका २८१२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन।नेपाल आज सम्म कोरोना मुक्त हुनेको सङ्ख्या १५७९३६ पुगेको छ। त्यसैगरी आज २१ जनाको...
२३ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरीका प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३३ जना...
२३ कार्तिक, हेटौँडा । शुक्रबार दिउँसो बैकया गाउँपालिका वडा नम्बर-४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले जानकारी दिए...
२३ कार्तिक, हेटौंडा । हेटौंडाको सिमाचोकमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-८ कमानेका ३३ बर्षीय रमेश देउजा रहेका छन् । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बेलुका बुद्धचोकबाट सिमाचोकतर्फ जाँदै गरेको बा९६प ९२७५ नम्बरको सडक पार गर्दै...
२३ कार्तिक, सल्यान । सल्यानमा शनिबार राति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ का ६५ वर्षीय गजबहादुर बुढा रहेका छन् । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको...
२३ कार्तिक,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-७ रमनटारमा गुडिरहेको यात्रुबाहक हायस गाडीमा आगलागी भएको छ।आइतबार बिहान मनहरी ज्यामिरेबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बा २ ख २५५६ नम्बरको हायस गाडीमा आगजनी भएको हो। ब्याट्री सर्ट भई आगलागी भएको र आगलागीबाट गाडी पुर्ण रुपमा जलेर नष्ट भएको मनहरी प्रहरीले जनाएको छ। ...
२२ कार्तिक,हेटौँडा। शुक्रबार दिउँसो बैकया गाउँपालिका वडा नम्बर-४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका स्थानिय भीमराज भोलन पक्राउ परेका छन।उनलाई मकवानपुर र ललितपुरको सिमा क्षेत्रबाट पक्राउ गरिएको बुझिएको छ। उनलाई पक्राउ गर्न मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरको टोली गएको बुझिएको छ। यद्यपी यो समाचार तयार...
२२ कार्तिक,हेटौँडा। नेपाल पछिल्लो २४ घण्टामा २२०६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार कोरोना पुष्टि भएर होम आइसोलेसनमा तथा अस्पतालामा उपचार गराइरहेका २२०६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन।नेपाल आज सम्म कोरोना मुक्त हुनेको सङ्ख्या १५५११४ पुगेको छ।...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
