२६ साउन, हेटौँडा। हेटौँडामा पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्दा एउटा मोटरसाइकलमा आगलागी भएको छ। हेटौँडा-४ शिवबुवा पेट्रोल पम्पमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकल जलेको हो । बा ९२ प २४६३ नम्बरको मोटरसाइकल पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा आगलागी भएको जनाइएको छ। यस बिषयमा बुझदा वडा प्रहरी कार्यालय...
२६ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । उच्च रक्तचाप र थाइराइडको बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा. सिंह...
२६ साउन, हेटौँडा। प्रहरी कर्मचारी घुस लिन्छन भन्ने आरोप लागिरहेका बेला घुस माग्ने र खाने प्रहरीलाई शुद्धिकरण गर्ने अभियान चलाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले घुस नखाने दुई प्रहरी हवल्दारलाई सम्मान गरेको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दारलाई...
२६ साउन, हेटौंडा । आइतबार एकै पटक २३ जना कोरोना संक्रमित थपिएपछि मकवानपुरमा स्वाव संकलनमा वृद्धि गरिएको छ । सोमबार यो समाचार तयार पार्दासम्म ९५ जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ । आइतबार संकलित ४६ र शनिबार संकलित २ जना गरि ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।कर्रास्थित आइसोलेसनमा अहिले ३६ जनाले सेवा लिइरहेका छन् भने ३...
१५ साउन,हेटौँडा। मकवानपुरमा एक जना कोरोना संक्रमित सहित १ संकास्पद गरी २ जना हेटौँडा आइसोलेसनबाट डिस्चार्ज भएका छन्। कोरोना पुष्टि भएका मकवानपुरको बागमती गाउँपालिका-२ माझगाउँका २८ बर्षीय पुरूष र संकास्पद मानिएका भिमफेदी का १ गरि २ जना हिजो डिस्चार्ज भएका हेटौंडा आइसोलेसन वार्डका भोलाप्रसाद चौलागाईंले बताएका छन् ।...
२६ साउन, काठमाडौं । ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पतालमा पिसिआर जाँच गर्दा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालमा कार्यरत एक डाक्टरले जानकारी दिए । संक्रमित तीनजना गण नम्बर–२ महाराजगञ्जको क्वारेन्टाइनमा थिए । तीनजना प्रहरीसँगै महाशाखामा कार्यरत कोरोना...
२५ साउन,हेटौँडा।गत मंगलबार २ व्यक्तिमा कोरोना पुष्टि भएपछि सिल गरिएको हेटौँडा १० टिसिएन रोडमा रहेको सिता भवनको सिल काटिएको छ। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कले भवनलाई निर्मलिकरण कार्य गरेर जनप्रतिनिधिको रोहबरमा आइतबार साँझ सिल काटिएको हो । मंगलबार संक्रमित दुवै उक्त भवनमा बस्ने गरेको पाइएकोले कमाण्ड...
२५ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
२५ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा कास्की र पर्सामा गरी २ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षिय वृद्धको सान २४ गते मृत्यु भएको...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...



















-nepal-1793842721.jpg)





