२७ साउन, हेटौँडा। पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सडक खण्डमा हेटौडा ११ थानाभर्याङमा सोमबार राति हेटौडा बाट चितवान तर्फ जादै गरेको ना५ ख ५६७९ नम्बरको कोईला लोड ट्रकको पछाडि भागमा वुद्धचोकवाट नवलपुर्फ जादै गरेको बा ९७ प ५४१३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एकजना घाइते भएका...
२६साउन,हेटौँडा।मकवानपुर प्रहरीले लागुऔषध सहित हेटौंडाका ३ र विरगंजका १ गरी जम्मा ४ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्ले तथा प्रहरी चौकी मयुरधापबाट खटिएको चेकिङ टोलीले लागूऔषध विनकरेक्स १०० मिलीको १९५ बोलत र नाइट्रोभेट ६०० ट्याब्लेट सहित हेटौंडा ९ का ३२ वर्षीय प्रदिप पाण्डे,...
२६ साउन, हेटौंडा । हेटौंडामा सोमबार साँझ पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा हेटौंडा-१४ रातोमाटेका आस्मिन थिङ रहेका छन् । खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेका उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उद्धार गरि हेटौंडा अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । योसँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७,...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा गरिएकोमा ३ सय ३८ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो । सोमबारसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको...
२६ वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २४ र २५ गते स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा भएको परीक्षणको सोमबार प्राप्त रिपोर्ट अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेको...
२६ साउन, काठमाडौं । खानेपानी संस्थान बुटवलका प्रुमख इन्जिनियर सन्तोष साह घुस रकम लिएर काठमाडौं जाँदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । आयोगको केन्द्रीय टोलीले साहलाई दुई लाख ३३ हजार ५ रुपैयाँसहित धादिङबाट नियन्त्रणमा लिएको अख्तियारका...
२६ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका हिरासतमा रहेका थुनुवाको कोरोना परीक्षण गरिने भएको छ । यसका लागि उनीहरुको सोमबार स्वाब संकलन गरी लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।उनका अनुसार अहिले प्रहरी हिरासतमा २० जना थुनुवा रहेका छन् ।अहिलेसम्म कसैलाई पनि कोरोनाको लक्षण...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...



















-nepal-1793842721.jpg)





