Email :- prastakhabar@gmail.com

समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

२० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई...

मनहरीमा ट्रकको ठक्करबाट राक्सिराङका गंगाको मृत्यु

images-1746152994.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको  ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ८ सिमपानीमा  हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको यात्रु मालवाहक ट्रकले पैदल यात्री राक्सिराङ गाउँपालिका वडा नम्बर ९ घर भई मनहरी ८ सिमपानीमा बस्ने अन्दाजी ७० वर्षीय गंगा बहादुर...

हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1746147138.jpg

१९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत नेपालमा आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो...

मकवानपुरगढीमा रुखले थिचेर एकजनाको मृत्यु

images(9)-1746095729.jpg

१८  बैशाख, हेटौंडा । मकवानपुरको  मकवानपुरगढी गाउँपालिकामा  रुख ढल्दा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७  सुकौरामा स्थानीय राम बहादुर मोक्तानको बारीमा  रुख ढाल्ने क्रममा रुख लडेर च्यापिदा  मोरङको मिथलाजुङ गाउँपालिका वडा नम्बर १ घर भई सुकौरा डेरा गरी बस्ने  अन्दाजी ३१ ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1746064277.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1745975653.jpg

१७ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का हल्का...

अछाममा आफ्नै घाटी रेट्ने लुहारको मृत्यु

For-representation-only-1745923365.jpg

१६ बैशाख,मंगलसेन । अछामको जयगढ गाउँपालिकामा आफैले घाटी रेटी गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। सोमबार मध्यरातमा हँसियाले घाटी रेटी गम्भीर घाइते भएका अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जाल्तोलाका अन्दाजी ४० वर्षीय गणेश लुहारको ज्यान गएको हो । लुहारले आफ्नै घरको आँगन अगाडि हसियाले आफ्नै घाँटी रेटेको थिए। गम्भीर...

मकवानपुरको बागमतीमा रुखमा च्यापिएर एकजनाको मृत्यु

images(9)-1745893783.jpg

१६ बैशाख, हेटौंडा । मकवानपुरको बागमतीमा रुखले च्यापिदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ बागमती गाउँपालिका वडा नम्बर ३ देउजोरमा रहेको सुर्य किरण सामुदायिक बनमा ठेक्कामा रुख काट्ने क्रममा रुख लडेर च्यापिदा  इलाम नगरपालिका वडा नम्बर ९ घर भएका अन्दाजी ४६ वर्षीय दिल कुमार लिम्बु को ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1745889421.jpg

१६ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । यसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार