Email :- prastakhabar@gmail.com

समाज

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1743903234.jpg

२४ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । आइतबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा...

अछाममा खसिको मासु अड्किएर एकजनाको मृत्यु

For-representation-only-1743850707.jpg

२३ चैत ,मंगलसेन। अछाममा मासु खादा घाटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ।  मासु अड्किएर जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ नोवाठानामा  एकजनाको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । शनिबार चैते दशैको अवसरमा गाँउघरमा काटेको खसिको मासु पकाएर खाने क्रममा स्थानीय ४२ वर्षीय डम्मर बहादुर कुँवरको मृत्यु भएको अछाम प्रहरी प्रमुख...

भूकम्प अपडेट :५.२ रेक्टरस्केल, केन्द्रविन्दु जाजरकोट

images-1743778290.jpg

२२ चैत, सुर्खेत। शुक्रबार साँझ  ८ बजेर ८ मिनेटमा भूकम्पको केन्द्रविन्दु जाजरकोट रहेको र  भूकम्प ५.२ म्याग्निच्युडको  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा महसुस गरिएको थियो। थप विवरण आउन बाँकी रहेको छ। भूकम्प पछि पराकम्प गइरहेको...

चौकिटोलमा रुखबाट लडेर मगर गम्भीर घाइते

1704953128311-1743768734.jpg

२२ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा एक पुरुष रुखबाट लडेर घाइते भएका छन्। घर अगाडी आँगनमा रहेका सरिफाको रुख चढेका स्थानीय ६२ वर्षीय भारत बहादुर आलेमगर रुख बाट लड्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।रुखबाट खसेका आलेमगरलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको र उनको टाउकोमा गम्भीर...

कैलाशमा सीप परीक्षण सम्बन्धी अन्तरक्रिया

Messenger_creation_419CC1-1743731646.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन र सीप परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा उक्त छलफल भएको हो ।  सीप जानेका तर प्रमाणपत्र नलिएका दक्ष जनशक्तिहरुको पहिचान र उनीहरुको सीपलाई बजारीकरणको लागि कार्यक्रम गरिएको...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1743730249.jpg

२२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यसको प्रभावले कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम...

मकवानपुरगढीमा चितुवा आतङ्क :मोटरसाइकलमा ठोक्किदा जोगिए लुङ्वा

Screenshot_20250403_20550-1743693111.jpg

२१ चैत, हेटौंडा। मकवानपुरगढीमा चितुवा र बाघको मुभमेन्ट देखापरेको भनेर केही दिन अघि देखि डिभिजन वन कार्यालय मकवानपुरले सतर्क रहन आग्रह गरिरहेको छ। चितवनको मुभमेन्ट भइरहेको अवस्थामा बिहीबार स्थानीय एक व्यक्ति चितुवाको आक्रमणबाट बचेका छन्।मकवानपुरगढी ३ का स्थानीय विशाल लुङ्वा बिहीबार साँझ चितुवाको आक्रमणमा परेका हुन्। उनले फेसबुकमा...

भूवनचुली घटना: मकवानपुर प्रहरीद्वारा ७ जना सार्वजनिक

IMG-20250403-WA0001-1743691134.jpg

२१ चैत, हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा घटनामा संलग्न ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। बुधबार बिहान  बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा १६ का ३८ वर्षीय मिलन दंगाल मृत भेटिएका थिए।  घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको...

चुच्चेखोला वन समूहमा वन डढेलो सचेतना कार्यक्रम

IMG_20250403_083034-1743691194.jpg

२१ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन डढेलो सचेतना कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि चन्द्रवंशी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार