Email :- prastakhabar@gmail.com

समाज

न्युरेनी वनको अग्नि रेखा डिभिजन वनको टोलीद्वारा अनुगमन

FB_IMG_1743479005668-1743480245.jpg

१९ चैत, हेटौंडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउनका लागि अग्नि रेखा निर्माण गरेको छ ।  सुख्खायामको समयमा हुन सक्ने आगलागीबाट वन जोगाउन समूहले शनिबार अग्निरेखा निर्माण गरेको हो। वन समूहले न्युरेनी चिसापानी समुदायिक वन समूह र पिप्ले पोखरा सामुदायिक वन समूहको सिमानामा अग्निरेखा निर्माण...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1743471997.jpg

१९ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहेको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोशी...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्दा डुबेर बेपत्ता ३ बालकको उद्धार

images(6)-1743430306.jpg

१८ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा पौडी खेल्ने क्रममा बेपत्ता  ३ बालक उद्धारगरी उपचारको लागि पठाइएको छ।  सोमबार अपरान्ह ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर -०३ सिस्नेरी स्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा पौडी खेल्न गएका ३ जना बालकहरु बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ । पौडी-खेल्ने...

मकवानपुरगढीमा चितुवा र बाघको 'मुभमेन्ट', सतर्क रहन आग्रह

Screenshot_20250331_09340-1743393341.jpg

१८ चैत,हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५र ६ र आसपासको वडामा बिगत केही दिनदेखि चितुवाको मुभमेन्ट देखिएकोले सतर्क रहन स्थानीय आग्रह गरिएको छ। सब-डिभिजन वन कार्यालय मकवानपुरगढीले आधिकारिक फेसबुक मार्फत बिगत केहीदिन देखी मकवानपुरगढीका क्षेत्रमा चितुवा र बाघको मुभमेन्ट देखापरेकोले बिहान बेलुका एक्लै हिँडडुल गर्दा...

सामान्यतया मौसम सफा रहने

Weather_Clean_KTM-1536x10-1743384159.jpg

१८ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...

मकवानपुरको राक्सिराङमा आगलागी, घर जलेर नष्ट

IMG-20250330-WA0002-1743326283.jpg

१७ चैत, हेटौंडा  । मकवानपुरको राक्सिराङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ  आईतबार विहान राक्सिराङ ५ बोटकारीस्थित भीम बहादुर मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको र करिब ७ लाख रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा घरमा रहेको ४० हजार रुपैँया नगद, अन्नपात,...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1743297642.jpg

१७ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित...

हेटौंडामा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

images-1743235800.jpg

१६ चैत, हेटौंडा। हेटौंडामा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार बिहान हेटौडा  १९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्ट तर्फ जाँदै बालुवा बोकेर जादै गरेको बागमती प्र.२-०३-००१ त ४३७१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई लोड बोकेको ट्याक्टरको दुर्घटना हुँदा चालकको...

मनहरीमा भएको दुर्घटनामा चालकको मृत्यु

images-1743125435.jpg

१५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा बस र म्याजिक ठोक्किदा भएको दुर्घटनामा म्याजिक चालकको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ६ लोथरमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०३-००६ ख ५६८१ नम्बरको यात्रु बहाक बस र मनहरीबाट  चितवन तर्फ जादै गरेको बागमती प्र ०३-००१ च ३०१२ नम्बरको म्याजिक  एक आपसमा ठक्कर ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार