१८ असार,पिलुवा। बिहिबार बिहान पानीसँगै परेको चट्याङ लागेर बारामा ४ जनाको मृत्यु भएको छ।कलैया उपमहानगरपालिका-१२ शितलपुरमा २ जना र फेटा गाउँपालिका -३ त्रिवेणीमा २ जना गरी ४ जनाको मृत्यु भएको बाराबाट पत्रकार पुष्प खतिवडाले बताएका छन । यता बारा प्रहरीले ४ जनाको मुत्यु भएको र मृतकको विवरण आइनसकेको जनाएको छ।चट्याङ लागेर आधा...
१८ असार, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार बिहीबार विहानैदेखि केही स्थानमा पानी परेको छ । दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने...
१८ असार,ब्यास । तनहुँमा पौडी खेल्ने क्रममा डुबेर युवतीको मृत्यु भएको छ। बुधबार साँझ जिल्लाको भानु नगरपालिका–१ चुँदीखोला डुबेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताएको छन।गुरुङ पौडी खेल्ने क्रममा डुबेको र उद्धार गरी उपचारका लागि...
१८ असार, काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएका ललितपुरका सात जनामध्ये २ जना स्वास्थ्यकर्मी भएको पाइएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले संक्रमितहरुलाई आइसोलेसनमा राखिएको जानकारी दिए । लुभुकी २३ वर्षीया महिला, सातदोबाटोकी ३४ वर्षीया महिला, नख्खीपोटकी ३३ वर्षीया महिला र हात्तीबनकी २४ वर्षीया महिलामा...
१७ असार,हेटौँडा । बुधबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ,लियो क्लब क्लब अफ हेटौडा मुक्तिनाथ र लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको संयुक्त आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । लकडाउनका कारण रक्तदान कार्यक्रम हुन नसकेको र हेटौँडामा रहेको रक्त संचार केन्द्रमा रगतको...
१७ असार, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका उनको कोरोना परीक्षण...
१७ असार, सिरहा । सिरहामा पानीमा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको सेनमा गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय मनोहर कुमार यादव रहेका छन् । यादव हाल सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत थिए । मंगलबार दिउँसो सिरहा नगरपालिका वडा नम्बर १४ को खिरौनास्थित रहो नहरमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको सिरहाका...
१६ असार,हेटौँडा। पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएर देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचारार्थ ६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मंगलबार ६०जना कोरोना जितेर घर फर्किएका बताएका हुन्।जसमा ९ महिला र ५१ पुरूष रहेका...
१६ असार, काठमाडौं । कोरोनाका कारण विदेशका भूमिमा १ सय ३० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण मृत्यु भएको जनाएको हो । संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स ९यूएई० मा १९,...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...



















-nepal-1793842721.jpg)





