Email :- prastakhabar@gmail.com

समाज

घरको छतबाट खसेर बालकको मृत्युु

Screenshot_20200630-08574-1593486781.jpg

१६ असार, बुटवल । रूपन्देहीमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।  खेल्ने क्रममा घरको छतबाट खस्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका चार वर्षीय  छोरा अजयको मृत्यु भएको हो । एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको रूपन्देहीका प्रहरी नायब...

मनसुनी वायु सक्रिय, देशभर वर्षा हुने

e2278c522411ca7059ce9f487-1593485224.jpg

१६ असार, काठमाडौँ । नेपालमा मनसुनी वायु सक्रिय रहेकाले देशभर बर्षा हुनृ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम/दक्षिण–पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशमा मनसुनी वायु (पूर्वी दिशाबाट बहेको) को प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै नेपाल नजिकै रहेको मनसुन न्यून चापीय...

गैसस मकवानपुर अध्यक्ष धिताल चढेको स्कार्पियो दुर्घटना: छोराको पनि मुत्यु (अपडेट)

20200630_081253-1593484086.jpg

१६ असार, हेटौंडा । गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटनामा घाइते अर्का एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते धितालका छोरा २५ बर्षीय अनुज धितालको मुत्यु भएको हो । अनुजको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मंगलबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यालयमा चितवनका...

गैसस मकवानपुरका अध्यक्ष धिताल चढेको स्कार्पियो दुर्घटना, एकको मृत्यु

20200629_212647-1593445391.jpg

१५ असार, हेटौंडा । गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष एवं राडो नेपालका कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा धितालसहित ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार साँझ ६ बजे भएको दुर्घटनामा हेटौडा-५ बस्ने बर्ष ४८ की प्रभा गौतमको उपचारका...

जुरेथुममा डिभाइन युथ क्लबको बृक्षारोपण (तस्बिरहरू)

20200629_194029-1593438944.jpg

१५ असार, हेटौंडा । डिभाइन युथ क्लब मकवानपुरको आयोजनामा सोमबार हेटौँडा-१७ जुरेथुममा बृक्षारोपण गरिएको छ । हेटौंडा उपमहानगरलाई फूलैफूलको शहरका रुपमा विकास गर्ने उपमहानगको योजना सफल बनाउन दुईसय ५० वटा फुलका विरुवा रोपेको डिभाइन युथ क्लबले जनाएको छ । १७ नम्बर वडाका अध्यक्ष भैरब राइको प्रमुख आतिथ्यतामा बृक्षारोपण भएको हो ।  कार्यक्रममा...

आज १२१ जना संक्रमित निको भएर घर फर्किए

coronaa-1593430134.jpg

१५ असार,हेटौँडा ।  बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमित निको भएर घर फर्किएका छन।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेको अस्पताल र आइसेलेसनमा उपचार गराइरहेका १२१ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका । योसंगै कोरोना...

कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु

Death-Assam-1593429466.jpg

१५ असार, हेटौंडा । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

सोमबार थपिए ४७६ कोरोना संक्रमित

download-(6)-1593428023.jpg

१५ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमा महिला ११२ र पुरुष ३६४ जना रहेका छन् । योसँगै नेपालमा कोरोना...

एक्सरे गर्दा महिलालाई नांगो बनाएपछि स्वास्थ्यकर्मी पक्राउ

Xray-1593421364.jpg

१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलिले महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका ५ का २२ वर्र्षीय नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराहीको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार