१५ असार, हेटौंडा । हेटौंडा–४ मा हत्या गरिएकी सुस्मिता थापाको दुई कारणबाट हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार हत्याका ४ जना अभियुक्त सार्वजनिक गर्दै प्रहरीले २ कारणबाट सुस्मिताको हत्या भएको अनुसन्धानले देखाएको जानकारी दिएको हो । मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरका अनुसार...
सुनिल शिवाकोटी १५ असार, हेटौंडा । भारतको विभिन्न राज्यमा देखापरेको सलह किरा नेपालको तराई हुँदै मकवानपुर प्रवेश गरेको छ । बारा हुँदै मकवानपुर प्रवेश गरेको सलह किराले मकवानपुर गढीगाउँपालिका र बकैया गाउँपालिकामा आतंक मच्चाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ७ सुकौरा र बतासेडाँडामा सलह किराको प्रकोप देखिएको छ।बतासेडाँडा आसपासमा...
१४ असार,हेटौँडा। आइतबार बिहान भीमफेदी गाउँपालिका७, दमारमा टिपर चढने कम्रमा लडेर घाइते भएका एकजनाको मृत्यु भएको छ। भिमफेदी बजारबाट कोगटेतर्फ जाँदै गरेको लु १ क ४२२८ नम्बरमा चढ्न खोज्दा लडेर गम्भीर घाइते भएका सोहि ठाउँ बस्ने ६० वर्षीय जितबहादुर रानाको मुत्यु भएको छ। लडेर गम्भीर घाइते भएका रानाको उपचारको क्रममा चितवन स्थिति...
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना...
१४, असार, हेटौंडा । नेपालमा आइतबार कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...
१४ असार, कैलाली । कैलालीको धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विप्लव नगर ईन्चार्ज प्रकाश रावल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह, डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले रावल सहित ६ जनालाई पक्राउ गरेको...
१४ असार, स्याङ्जा । अत्याधिक बर्षा कारण आएको पहिरोका कारण स्याङ्जाको गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो । घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए । घरमा पहिरो खसेपछि घाइते भएका श्रीमान् र...
१४ असार, कैलाली । कैलालीमा क्वारेन्टाइनमा बसेका एक युवकलाई सर्पले डसेको छ । २२ दिनदेखि बसेका ती युवकलाई सर्पले डसेको हो । २२ वर्षीय उनी गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए । ती युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित...
१३ असार, हेटौंडा । हेटौंडा–४ मा हत्या गरिएकी सुस्मिता थापाको सम्झनामा हेटौंडा र चितवनमा दिप प्रज्वलन गरिएको छ । हेटौंडाको बुद्धचोक र चितवनको चौबिसकोटीमा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा घटनाको विरोध र सुस्मिताको सम्झानामा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीहरुले घटनाका दोषिलाई कारवाही हुनुपर्ने, महिला हिंसा...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793842721.jpg)





