७ फागुन, हेटौंडा । मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनको १२ औँ साधारण सभा तथा पिकनिक कार्यक्रम शनिबार हेटौँडामा भएको छ ।
कार्यक्रम मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कट्टवालको प्रमुख आतिथ्य तथा एशोसिएसनका जिल्ला अध्यक्ष अशोक जोशीको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका महासचिव शम्भु नकर्मीले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष रामहरी बञ्जाराले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिँह रानाभाट, नेपाल अटो मेकानिक व्यवसायी महासंघ मकवानपुरका आनन्दराम पौडेल, मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका संस्थापक अध्यक्ष डम्बरसिँह रानाभाट, सल्लाहकार हरिबहादुर महत, आर्ट अफ लिभिङ्गका भवेश खनाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा अटो मोबाईल एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सागर सापकोटा, मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका सल्लाहकार गणेशबहादुर बि.क. लगाएतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका कार्यालय व्यबस्थापक भिमबहादुर महर्जनले एक सय २० सदस्य रहेको जानकारी दिए । एशोसिएसन मकवानपुरमा २०५२ मा स्थापना भएको हो ।
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...
२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...





-1786539267.jpg)











