Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मउवासंघद्वारा फलफूल वितरण

MCCI-Falful-1488212996.jpg

१६ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा अस्पतालमा रहेका बिरामीहरुलाई कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरेको छ । 

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव मूल समितिका संयोजक उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पतालमा आज रहेका करीब ७० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको फलफूल वितरण उप संयोजक रविन्द्र घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शर्भेस शर्मा, दाङ्ग उवासंघका अध्यक्ष हेमराज बन्जाडे, पूर्व अध्यक्ष ध्रुबराज श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल,सल्लाहकार प्रदिप कोईराला लगायत संघका पदाधिकारी, सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संघले सोमबार मकवानपुरको चुरियामाई, लोथर, रामचन्द्र भञ्ज्याङ्ग, दामे चौरमा पर्यटकीय क्षेत्र विषयवस्तु उल्लेख गरिएको होर्डिङ्ग बोर्ड स्थापना गर्ने संघका महासचिव महेन्द्र राउतले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार