२१ फागुन, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले देशमा औद्योगिक वातावरण बताउनु जरुरी रहेको बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको स्वर्ण महोत्सव एवं ५० औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मुरारकाले राजनीतिक दलले भने जस्तो औद्योगिक वातावरण नरहेको भन्दै वातावरण तयार गर्नु जरुरी रहेको बताए ।
देशको राजनैतिक अनिश्चितताका कारण लगानी आउन नसकेको भन्दै उनले यसलाई बेलैमा ध्यान पु¥याउनु जरुरी रहेको बताए । कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक नन्दकिशोर बस्नेत, मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुरका सांसदहरु महालक्ष्मी डिना उपाध्याय, अनन्त पौडेल, गणेश थापा, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजन गौतम, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पत्रकार सम्मानित
कार्यक्रममा पत्रकारहरु रुपेश दुलाल, हरि हुमागाई, सुवास विडारी र धर्मेन्द्र दाहाल लाई प्रेमलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । यसैगरी, माधवराज सुमार्गी ट्रष्टबाट किरण क्षेत्री महत्रा, विजय जोशी, भीमसेन श्रेष्ठ र टाँसीडोल्मा तुम्बाहाम्फेलाई सम्मान गरिएको थियो । संघले स्वर्ण महोत्सवको अवसरमा संस्थाका पूर्व अध्यक्षहरु र कार्यसमितिका सदस्यहरुलाई सम्मान गरेको थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















