सांकेतिक तस्विर
१५ चैत, हेटौंडा । उच्च ज्वरो आएपछि भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल पठाईएका मनहरीका युवामा कोरोना नभएको पुष्टि भएको छ । चैत १२ गते भरतपुर पठाईएका उनमा कोराना नभएको पुष्टि भएको पत्रकार शिवकुमार काशीले जानकारी दिए ।
कोरोना विशेष अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको खकार परीक्षणको शनिबार अबेर आएको रिपोर्टमा उनमा कोरोना नभएको पुष्टि भएको मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिएको काशीले बताए । विदेशबाट फर्किएका उनलाई उच्च ज्वरो आएपछि मनहरी स्वास्थ्य केन्द्रमा जाँच गराईएको थियो । अस्पतालले थप जाँचका लागि उनलाई भरतपुर पठाईएको थियो । अस्पतालले कोरोनाबारे एकिन गर्न खकार संकलन गरी युवालाई घर फर्काएको थियो ।
उनी घरमै सावधानीपूर्वक बसेका थिए । विदेशबाट फर्किएको र सामान्य अवस्था झैं गाउँमा हिडिरहेको अवस्थामा एक्कासी उच्च ज्वरो आएपछि मनहरीभरी उनलाई कोरोनाको आशंकामा गलत हल्ला चलेको थियो । गलत हल्लाका कारण मानसिक रुपमा चिन्ता बढेको उनले स्थानीयलाई बताउँदै आएका थिए । उनलाई कोरोना नभएको पुष्टि भएपछि मनहरीमा समेत उत्साह छाएको छ ।
यो पनि पढ्नुस
मकवानपुरबाट उच्च ज्वरोका एक विरामी भरतपुर रिफर, दुई सेल्फ क्वारेन्टाईनमा
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















