Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

विश्वमा कोरोना नियन्त्रणका प्रयास र नेपालको अवस्था

Sampras-1585621066.jpg

सम्प्रस पौडेल

* कोरोना सम्बन्धमा सिङ्गापुर सरकारको आदेश नमान्ने एकजनाले सिङ्गापुर बस्न पाउँने अधिकार गुमाए ।
* ताइवानले देश लकडाउन नगरी अत्यन्त व्यवस्थित तरिकाले नियन्त्रण राख्न सफल भयो ।
* हङकङमा अनुगमनका क्रममा ज्वरोका बिरामीले २ दिन अघिसम्म भेटेका मानिसहरू खोजी गर्न सिसिटिभीमार्फत् पहिचान गरी क्वारेन्टाइनमा बस्न आदेश दियो । होम क्वारेन्टाइनमा बस्नेले सरकारलाई अनिवार्य रूपमा दिनदिनै आफ्नो अवस्थाको फोटो, भिडियो पठाउँनुपर्ने व्यवस्था ग¥यो ।  नपठाउनेलाई जेल जानुपर्ने बतायो ।
* चीनसँग जोडिएका ती देशहरूले चीनमा शुरू भ‌एको दोश्रो दिनमैँ यी कार्य शुरू गरे भने हामी उतिखेर चीर निन्द्रामा थियौँ । 
* चीनमा कोरोना देखिएको दुई महिनासम्म अमेरिका पनि चीनदेखि अमेरिकासम्म भाइरस नपुग्ने भन्दै हामी जस्तै निन्द्रामा थियो ।
* इटालीमा धेरै चिनियाँ नागरिकहरू बसोबास गर्ने र चीनमा आई त्यहाँबाट फर्केपछि उनीहरूबाट नै सरेको तथा फुटबल खेलमार्फत सरेको बताइन्छ ।
* सबैभन्दा संक्रमित भ‌एका अमेरिका, सबैभन्दा बढी मृत्यु भ‌एका इटाली, शुरूवात विन्दु मानिएका र नियन्त्रणमा आएको चीन, उच्चपदस्थ व्यक्तीलाई संक्रमण भ‌एका बेलायत, स्पेनलाई हेर्दा हामीकहाँ कोरोना रोग र रोगीको ठूलो समस्या होइन । तथापी पछिल्लो पटक विदेशबाट आएका मानिसहरूमा मात्र संक्रम देखिनुले उनीहरूमाथि राज्यले निगरानी गर्न चुकेको नै हो भन्न सकिन्छ ।
* यसको संक्रमण बढ्न नदिनका लागि समूह भेला, घुमफिर बन्द गर्दै लकडाउन र पछिल्लो पटक देश विदेशबाट परीक्षण कीट, मास्क, स्यानिटाइजर निर्माण तथा आपूर्तीलाई विशेष ध्यान दिइएको छ ।
* नेपालमा ५ जना कोरोना बिरामीमध्ये सबैको अवस्था सामान्य रही १ जना घर फर्किएको बताइएको छ ।
* यत्तिकैमा खुशी हुने अवस्था भने छैन । हामीले ताइवान, हङ्कङ, सिंगापुर तथा चीनको नीतिलाई अंगालेर लकडाउनमा कडिकडाई तथा उपचारात्मक पद्दतिलाई अझ व्यवस्थित गर्न ढिला गर्नु हुँदैन ।
* आइसोलेसनमा रहेका बिरामी अन्य कारणले मृत्यु भ‌एका तथ्यहरू छन् । अन्य रोगको उपचार नभ‌एकोले मृत्यु भ‌एको भन्ने हल्लाहरू पनि छन् । शंकास्पद वा सम्बन्धित सबै बिरामीलाई बाँच्नका लागि अन्तिम अवस्थासम्म पहल गरिराखियोस् ।
सबै स्वस्थ रहून्, सबै मस्त रहून् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार