Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

मकवानपुरगढी गाउँपालिका

शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड

Help-Desk1-1586309542.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ । 
मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको हो । गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर स्वास्थ्यकर्मी र प्रहरी रहने गरेका थिए । ‘मंगलबार बेलुकी ७ बजेसम्म हामी हेल्प डेस्कमै थियौं ।’–वडा अध्यक्ष बखानसिंह पाख्रिनले भने–‘विहान त तोडफोड भएको पाईयो ।’ उनले घटनाबारे प्रहरीलाई जानकारी गराएको बताउँदै घटनामा संलग्नहरुको पहिचान गरी कारवाही गरिने बताए । 
स्थानीयले पनि केही अराजक व्यक्तिले यस्तो घटना गराएको भन्दै गाउँपालिका र प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

Help-Desk-1586309576.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
Gainda-Rhino-1736859298.jpg

१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...

हेटौंडा १४ मयुरधापमा चितुवा देखा पर्यो
IMG-20250114-WA0002-1736855722.jpg

१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा  चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...

मकवानपुरको बकैयामा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद
IMG_20240512_141304-1736840347.jpg

१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्लाका बकैया...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1736832375.png

१ माघ, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...

यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट
FB_IMG_1735009283447_edit-1736830931.jpg

१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...

माघे संक्रान्ति एवं माघी पर्व मनाइदै
maghiko-roti-1736818446.jpg

१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...

२५ एसपी एसएसपी बढुवामा सिफारिस
police-800x500-2-1736817719.jpg

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...

मुख्यतया मौसम सफा रहने
Weather_Clean_KTM-1536x10-1736817352.jpg

१ माघ, हेटौंडा ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न
IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...

थप समाचार