Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

सम्माननीय प्रधानमन्त्री ज्यूलाई खुल्ला पत्र

Narayan-Adhikari-1588689764.jpg

नारायण अधिकारी

सम्माननीय प्रधानमन्त्री ज्यु
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय
सिँहदरबार, काठमाडौं

                   विषय : बिदेशबाट आउने नेपाली नागरिकको ब्यस्थापन सम्बन्धमा ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, बिश्व अहिले कोरोना (कोभिड–१९) भाइरस को संक्रमणबाट गुज्रिरहेको अबस्था सबैमा सर्बविभित नै छ । सन्सारभर यस्को असर दिनानुदिन बददै गइरहेको यस विषम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट आफ्नो राष्ट्र र आफ्ना नागरिकलाई बचाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै गम्भीरताका साथ नेपाल सरकारको तर्फबाट गरिएको लक डाउन एकदमै स्वागत योग्य छ भन्ने हामी सम्पुर्ण आप्रवासी नेपालीहरुले महशुस गरेका छौं त्यस्को लागि प्रधानमन्त्री ज्यु प्रति आभारी छौं ।
नेपाल आमाका लाखौं लाख सन्ततिहरु कोही रोजगारीको सिलसिलामा त कोही अध्ययनको सिलसिलामा परदेशिएको यथार्थ अबस्था प्रधानमन्त्री ज्युलाई पनि अवगत नै छ । अहिले हरेक देशमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा रहेको अबस्थामा कति नेपाली रोजगारबिहिन भएर बस्नुपर्ने अबस्थामा छन त कतिपय नेपालीहरु बाध्य भएर आफ्नो जीवन नै जोखिममा राखेर काम गर्नुपर्ने अबस्था छ । यहाँको अबस्था भनेको सम्माननीय प्रधानमन्त्री ज्युले सोच्नु भएको भन्दा नि दयनीय र पीडादायी छ । यस्तो विषम परिस्थितिमा पनि आफ्नो मुलुकको अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हामी नेपालीहरु झनै मर्माहित भएका छौं ।

वैदेशिक रोजगारीको मार्फतबाट देशमा भित्रिने रेमिटेन्सले देशकै मेरुदण्डको रूपमा काम गरि देशको अर्थतन्त्र मजबुत बनाएको सत्यलाई आत्मसात गर्दै हामी सम्पूर्ण आप्रवासी नेपालीहरुको भुमिकालाई पनि सम्माननीय प्रधानमन्त्री ज्यु ले बुझ्नु भएर आफ्ना नागरिक प्रति गम्भीरताका साथ प्रस्तुत भई अन्तर्राष्ट्रिय उडानलाई चाँडो भन्दा चाँडो खुलाएर बिदेशबाट आएका सम्पुर्ण नेपाली नागरिकहरुलाई नेपाल एयरपोटमा नै कोरोना भाइरस (कोभीड–१९) को परिक्षण गर्ने ब्यबस्था मिलाई जो कोरोनो पोजेटिभ छन् उसका लागि नेपाल सरकारले छुट्टै स्थानमा क्वारेन्टाइनको ब्यबस्था गरेर उसलाई त्यहाँ रहँदा बस्दा लाग्ने लागत खर्च के कति लाग्छ सम्बन्धित ब्यक्तिले ब्यहोर्ने हिसाबले र्यापिड टेष्टको ब्यबस्थापन गर्ने र जो कोरोनो परिक्षण गर्दा नेगेटिभ देखिएका छन उसलाई घरमै १४/१५ दिन क्वारेन्टाइनमा बस्नका लागि पठाउने ब्यवस्था मिलाई अन्तरास्ट्रिय उडानले पहिलेको जस्तै निरन्तरता पाउँछ भन्ने आशा अनि भरोसा हामी सम्पुर्ण नेपालीहरुले हाम्रा सम्माननीय प्रधानमन्त्री ज्युबाट गरेका छौं ।

नारायण अधिकारी (हाल युएई) लगायत
सम्पुर्ण आप्रवासी नेपाली


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

थप समाचार