सुनसान गढी प्रवेश गर्ने मुख्यद्धार
सुनिलभाई शिवाकोटी
३ जेठ, हेटौँडा ।कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् ।संक्रमणको जोखिम बढेसँगै दैनिक मानिसहरुको भिडभाड रहने मकवानपुरका पर्यटकीय स्थल यतिबेला सुनसान बनेका छन ।यसै क्रममा मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल मकवानपुरगढी लकडाउनका कारण यतिबेला सुनसान छ। दैनिक र विशेषगरी शनिबार र बिदाका दिन भिडभाड रहने मकवानपुरगढी लकडाउनको ५४ औँ दिन सम्म आइपुग्दा सुनसान रहेको हो।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर २मा अवस्थित गढी प्रेमजोडिलाई मन भुलाउने, वनभोजमा रमाउदै थकाइ मेटाउन र फोटो सुट गर्न उपयुक्त मानिन्छ ।आन्तिरक र वाहय पर्यटकको चहलपहलमा कमि आएपछि अहिले उक्त स्थान सुनसान बनेको हो ।कान्तिलोकपथको शिरमा पर्ने उक्त स्थानमा मानिसहरुकोे चहलपहल नहुदा सुनसान भएको स्थानिय अस्मिता तामाङ्ले बताइन ।चहलपहल हुदा मैले धेरै सामान बेचेको,पिकनिकका लागि धेरै सामानको व्यवस्थापन गरेको थिए तर पिकनिक खानेहरू,घुम्नआउनेहरु अहिले आएका छैनन् तामाङ्ले भनिन् ।भिडभाड रहने यो स्थान लकडाउनले गर्दा बजार नखुल्दा सवारी चल्न नपाउदा सुनसान रहेको मकवानपुगढी गाँउपालिका २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले बताएका छन ।संक्रमित मानिसहरुको चहलपहल बढन सक्ने भन्दै मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेका छौँ, मकवानपुरगढी सुनसान भएतापनि निमार्ण कार्यले तिब्रता पाएको छ ,अहिले मानिस हिड्ने पेटीमा इन्टरलक गर्ने कार्य भइरहेको छ – वडाध्यक्ष पाख्रिने भने ।
सुनसान हेटौँडा–१७मा रहेको सालक पार्क
सुनसान कान्तिलोकपथ
गढीमा रहेको पैदलमार्गलार्ई ईन्टरलक गरिदै
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















