Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरी लकडाउनःनिणर्य परिमार्जित गर्दै बजार दैनिक ३ घण्टा खुल्ने

IMG_20200329_081943-(1)-1589874462.jpg

६ जेठ, हेटौँडा।मकवानपुरको पश्चिममा पर्ने मनहरी गाउँपालिकाको मनहरी सहितका बजार खाद्यान्न र तरकारी पसल हप्तामा दुई दिनमात्रै खुल्ला हुने निणर्य परिमार्जित गर्दै अब बजार दैनिक ३ घण्टा खुल्ने भएको छ । 
मनहरी–लकडाउन कार्यान्वयन गर्न गठित मनहरी गाउँपालिकास्तरीय अनुगमन समितिले यस अघि गरेको निर्याण परिमार्जित गर्दै बजार दैनिक३ घण्टा खुल्ने निर्णय गरेको हो ।हरेक आइतबार र बिहिबार बिहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्ने निर्णय भएपनि सो निर्णय परिमार्जित गर्दै अब हरेक दिन बिहान ६ देखि ९ बजेसम्म बजार खोल्ने निर्णय भएको समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन । 
बिष्टले हप्तामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड बढेको र लकडाउनको पालना नभएको पाइएकोले निर्याण परिमार्जित गर्दै बजार दैनिक ३ घण्टा खुल्ने निर्णय गरिएको बताइन ।“खाद्यान्न र तरकारी बोक्ने अटोहरुले यात्रु बोक्न पाउने छैन र  अटोहरुका यात्रु बोक्ने पछाडिको सिट झिकेर मात्रै खाद्यान्न र तरकारी ढुवानी गर्न पाउने छन”–बिष्टले भनिन्। 

यो पनि पढ्नुहोस ।

मनहरीका बजार हप्तामा दुई दिनमात्रै खुल्ने


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार