२८ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा वृहत र्यालीसहित चुनावीसभा सम्पन्न गरेको छ । मौन अवधि शुरू हुन केही समय मात्र बाँकी रहदा आयोजीत वृहत र्यालीसहितको सभाको आयोजना गरेको हो ।
हेटौँडाको हुप्रचौरबाट शुरू भएको र्यालीले पारीजात पथ , स्कूल रोड , संगम चोक ,बुद्घचोक, राप्ती रोड बस पार्क हुदै बुद्घचोकमा आएर सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाली कांग्रेसका सभापति एवम सरकारका गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले अब मकवानपुरमा राप्रपा र एमालेको रबैया केही दिनको लागी मात्र हो भन्दै एमाले र राप्रपाको धमिलो पना अन्त्य हुने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले एमालेले मकवानपरमा झुटको खेती गरिरेकाले अब त्यस्ता झुटका पछी नलाग्ने अनुरोध गर्दै मेयरमा कागे्रसलाई र उप मेयरमा माओवादी केन्द्रलाई मतदान गरी विजयी बनाउन अनुरोध गरिन ।
कांग्रेसका तर्फबाट उपमहानगरपालिकाका मेयरका उम्मेवदार आनन्दराम पराजुलीले काँग्रेस र माओबादी केन्द्रको चुनावी गठबन्धन देखेर एमाले राप्रपा डराएर रेडियोबाट भोट मागेको प्रति कटाक्क्ष गर्दै जन्ताले परिर्वतन चाहेकोले काँग्रेस विकासको पर्यावाची भएकाले विकास संम्भव भएको बताए ।
माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बलले एमाले र रापैपा लाई झुटको खेती नर्गन अनुरोध गर्दै यदि त्यसो नगरे तरुण दल र वाई सि एल चुप लागेर नबस्ने बताए । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, काँग्रेस मकवानपुरका सल्लाकार माईकल राम चन्द्र अर्याल र अशोक शाक्य लगायतले बोलेका थिए ।
र्याली विभिन्न वडाका उम्मेदवार सहित सहभागिता रहेको थियो ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
