Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

बाग्मति गाउँपालिका

द्वन्द पीडितलाई सम्मान

20170610_133420-1497104714.jpg

२७ जेठ, हेटौंडा । स्थानीय शान्ति समिति मकवानपुरको अायोजनामा द्वन्द पीडितहरूका लागि पुनर्मिलन एवं सम्मान कार्यक्रम भएको छ । बाग्मति गाउँपालिकाको पाँचपाण्डवमा कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिकाका ४५ जना द्वन्दपीडितलाई दोसल्ला अोडाएर सम्मान गरिएको थियो । कार्यक्रम संयोजक एवं शान्ति समितिका सचिवालय सदस्य प्रेमबहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा  पत्रकारहरू प्रताप विष्ट, कौशल पाण्डे, शान्ति समितिका सचिवालय सदस्य बुद्ध लामा, गाउँपालिकाका सचिव राजु अर्याल, गाउँ शान्ति समिति फापरवारीका संयोजक भीमप्रसाद घिमिरे, ४ नम्बर वडा सदस्य भुमीलाल माझी, द्वन्द पीडितका तर्फबाट शिक्षक शंकर पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले सशस्त्र द्वन्दका पीडितलाई राहत एवं मेलमिलापमार्फत सामाजिक सद्भाव विकासमा सबैको भूमिका अावश्यक रहेको बताएका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg