संप्रस पौडेल
परेवा भीर राक्सिराङ गाउँपालिकाको ४ र ५ नम्बर वडाको सीमानामा रहेको छ । सयौँ वर्षदेखि यही चट्टाने भीर हुँदै सामलतामल बोकी यात्रा गर्ने क्रम चलिरहेको छ । विशेषतः वर्षायाममा खोला ठुलो भैदिँदा भिरबाट नै गरिने कष्टकर यात्रा र मृत्युवरणसम्म भएका घटनाले नै यसलाई सामान्य नठान्नुपर्ने हो ।
यस भीरमा पुल, मोटर बाटो आदिका सम्बन्धमा विभिन्न बहसहरू चले । नेता, कार्यकर्ता, मिडियाकर्मी र जनताहरूका आ(आफ्ना आवाजहरू मुखतरित भए । बाटोघाटो पुल नबन्ने भन्दै एक नेताले गरेको भाषणको चर्को विरोधमा अर्का नेताको आवाजले सदन तात्यो । मिडियाकर्मी र जनताहरू पनि सशक्त आवाज उठाइरहे ।
यी क्षेत्रको बारेमा धेरै जानकारी नभए पनि मेरो बसाई मनहरी ५ मा रहेकोले भावनात्मक हिसाबले नजिक महशुस गर्दछु । साथै सो क्षेत्रमा सामान्य पुल तथा बाटोको सट्टा शिशाको पुलको कल्पना सम्भव हुन सक्ने विश्वास गर्दछु । जसले देश विदेशका ठूलो संख्यामा पर्यटकलाई आमन्त्रित गर्न सक्छ । चीनले चालिसभन्दा बढी यस्ता पुलहरू बनाइसकेको छ भने शिशाको पुल निर्माणमा अग्रणी रहेको चीनको सहयोगमा नेपालले पनि सोही विकास गर्न सकिने आशा गर्न सकिन्छ ।यहाँ चीन, अमेरिका, क्यानडा, भारत लगायत देशहरूमा समेत रहेको शिशाको पुलको बारेमा केही जानकारीहरू उल्लेख गर्दछु ।
चीनको हुनान प्रान्तको ४३० मिटर लम्बाई रहेको झाङ्झियाजी शिशाको पुलले वर्षमा लाखौँ पर्यटक निम्त्याउने गरेको छ । जसको कूल लागत ३४ मिलियन डलर रहेको छ ।क्यानडाको ग्लासियर स्काइवाकले वर्षमा हजारौँ पर्यटकहरू भित्र्याउने गरेको छ । यसको कूल लागत २१ मिलियन डलर रहेको ।
अमेरिकाको ग्राण्ड क्यान्योन स्काइवाक, अमेरिका । ३० मिलियन डलर लागत रहेको ।७० वटा ७४७ बोइङको भार थेग्न सक्ने चीनको ब्रेभ मेन्स ब्रिज सिक्किमको पेलिङ स्काइवाक, जसले हजारौँ पर्यटकलाई बोकिरहेको छ ।सामान्य तुइन र झोलुङ्गे पुलविना कैयौँ मानिसहरूले जीवन जोगाउन सफल भैरहेको छ तर एक पटक बनाइने मुलुककै नमुना पूलले हाम्रा साना गाउँघर पनि संसारमै चर्चित हुन सक्लान् । छिट्टै यस्ता विकास देख्न, सुन्न, हेर्न पाइयोस् । परेवाभीर स्काइवाकमा एउटा सेल्फी खिच्ने रहर पूरा हुने दिन नजिकियोस् ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















