मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यमा लाग्दा दोष निवारण हुने देखिन्छ । व्यापार व्यवसायमा त्यति सफलता देखिन्न । वादविवादमा फस्ने खतरा छ, सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाईलोमा दिन वित्ने देखिन्छ । साथीभाईबीच भेटघाट हुने योग छ । सामाजिक हितका कार्य गर्नु उपयुक्त हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानबाट सुखद खबर पाईनेछ । सामाजिक प्रतिष्ठा बृद्धिको काम गर्नु राम्रो हुनेछ । परम्परागत पेशाबाटै लाभ हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाई तपाईको पक्षमा रहनेछन् । मानसम्मान बढ्नेछ । सफलताका कारण सन्तुष्टि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसिक तनाव रहनेछ । प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक झमेलाबाट बच्नु जरुरी छ । व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य राम्रो छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक यात्राको योग छ । डुवेको लगानी उठ्न सक्ने योग भएकाले प्रयास गर्नु जरुरी छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको उचित प्रतिफल पाइनेछ । स्वास्थ्यमा केही समस्या आउने योग छ । उद्योग र व्यापारमा फाइदा छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा समस्या आउनेछ भने मन खिन्न रहनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सोचे भन्दा खर्च बढ्ने भएकाले ध्यान दिनुहोला । पारिवारिक भेटघाटको अवसर छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यबाट लाभ हुनेछ । पुरानो मित्रसंग भेट हुन सक्नेछ । पारिवारिक समस्या आउन सक्छ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

















