IMG-20230327-WA0006-1679910638.jpg
Email :- prastakhabar@gmail.com
महत्वपूर्ण जानकारी

हेटौंडा-७ स्थित बेलिब्रिज संचालनमा

Belly-bridge-1668519825.jpg

२९ कार्तिक,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ स्थित कर्रा खोलामा रहेको  फलामे पुल(बेलिब्रिज) संचालनमा आएको  छ।जीर्ण बनेको पुल मर्मतका लागि भन्दै यही कार्तिक २१ गतेबाट सवारी संचालनमा रोक लगाइएको थियो ।

पुलमा रहेको फलामको पाता फेरेको र नटबल्टु बदली गरेपछि पुल आजबाट  संचालनमा आएको हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमले बताएका छन्।

वडाअध्यक्ष गौतमले मंंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर  १ हप्तामै मर्मत सम्भारको काम सम्पन्न भएको बताए। हेटौंडा-८ को औद्योगिक क्षेत्रमा रहेको हाइटेक इन्जिनियरिङ्ग वर्कपसले करिब ५ लाख बराबरमा पुलको मर्मत सम्भारको ठेक्का लिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
कांग्रेसद्वारा गोविन्दराज जोशी र विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा
Govindaraj-Joshi-1680423451.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास...

प्रतिनिधि सभा सदस्य अन्सारीले लिइन् शपथ
manju-ansari_1wlI66nh0d-1680417357.jpg

१९ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित...

आइतबार सुन तोलाको ६ सय रुपैयाँले घट्यो
gold-1-e1517980737571-1680416690.jpg

१९ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६ सय रुपैयाँले...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
sanepa-congress-office1-1680398021.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टीको...

प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश हुने
samsad1673182378-1680397516.jpg

१९ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...

राष्ट्रपति पौडेल अस्पताल भर्ना
president-1680397278.jpg

१९ चैत, हेटौंडा । स्वस्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण...

जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजले जित्यो
church-BOys-1680396905.jpg

१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको...

आइतबार हल्का वर्षाको सम्भावना
1590630192-s2Xwa-1680396753.jpg

१९ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि...

हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ
20201106_172904-1680365322.jpg

१८ चैत,हेटौंडा । मकवानपुरको हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गरि कुटपिट गर्ने श्रीमान प्रकाउ परेका...

थप समाचार