IMG-20230327-WA0006-1679910638.jpg
Email :- prastakhabar@gmail.com
महत्वपूर्ण जानकारी

जिसस मकवानपुरको बार्षिक समिक्षा बैठक आज

20201011_063947-1602377931.jpg

२५असोज,हेटौँडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको  बार्षिक समिक्षा बैठक आज हुने भएको छ।  

आइतबार बिहान सात बजे हेटौँडा-२ मा रहेको मोटल एभोकाडोमा बैठकको आयोजना गरिएको जिसस सभापति रघुनाथ खुलालका प्रेस संयोजक बिवश अधिकारीले बताएका छन्।बैठकमा स्वास्थ्य सुरक्षाको सम्पुर्ण मापदण्डहरु पालना गरिने  र  बैठकमा स्थानीय तहहरु तथा कार्यालयहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गर्ने गरिने संयोजक अधिकारीले जानकारी दिएका छन्।त्यस्तै कार्यक्रममा मकवानपुर जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने साथै जिल्ला समन्वय समितिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने विभिन्न व्यक्ति एवम् संघ संस्थालाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिने  बुझिएको छ।

20201011_064231-1602377931.jpg

समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
कांग्रेसद्वारा गोविन्दराज जोशी र विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा
Govindaraj-Joshi-1680423451.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास...

प्रतिनिधि सभा सदस्य अन्सारीले लिइन् शपथ
manju-ansari_1wlI66nh0d-1680417357.jpg

१९ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित...

आइतबार सुन तोलाको ६ सय रुपैयाँले घट्यो
gold-1-e1517980737571-1680416690.jpg

१९ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६ सय रुपैयाँले...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
sanepa-congress-office1-1680398021.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टीको...

प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश हुने
samsad1673182378-1680397516.jpg

१९ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...

राष्ट्रपति पौडेल अस्पताल भर्ना
president-1680397278.jpg

१९ चैत, हेटौंडा । स्वस्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण...

जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजले जित्यो
church-BOys-1680396905.jpg

१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको...

आइतबार हल्का वर्षाको सम्भावना
1590630192-s2Xwa-1680396753.jpg

१९ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि...

हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ
20201106_172904-1680365322.jpg

१८ चैत,हेटौंडा । मकवानपुरको हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गरि कुटपिट गर्ने श्रीमान प्रकाउ परेका...

थप समाचार