Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङ संरक्षित क्षेत्र घोषणा

1-(1)-1497452011.JPG

३१ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा बुधबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । 
चेपाङ बाहुल्य रहेको राक्सिराङलाई संरक्षित क्षेत्र घोषणा गर्दै अनुमोदनको लागि नेपाल सरकारको प्रान्तीय तथा संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी अधिकृत राजु आचार्यले बताए । राक्सिराङ गाउँपालिकामा सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको र उनीहरु भोक रोग, गरिवी तथा अशिक्षा र कुरितीका कारण जंगली युगमा झैं जीवनयापन गर्न बाध्य भएकाले पहिलो बैठकले संरक्षित क्षेत्र घोषणा गरिएको बैठकको निर्णयमा उल्लेख छ । 
५० प्रतिशत बढि चेपाङ जातिको बसोबास रहेको राक्सिराङ गाउँपालिकामा गत वैशाख ३१ को स्थानीय निर्वाचनबाट चार वडा अध्यक्ष सहित २२ जना चेपाङ जनप्रतिनिधि निर्वाचित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा-१२ मा उम्मेदवार टुंगो लगाउँदै दल, वडा केन्द्रित चुनावी गतिविधि बढ्दै
Screenshot_20241110_18413-1731245010.jpg

सुनिल शिवाकोटी २५ कार्तिक, हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका...

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
Screenshot_20241110_17491-1731240271.jpg

२५ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम...

मकवानपुरका एक प्रधानाध्यापकमाथि ग‍ोली प्रहार
Messenger_creation_D887E9-1731238962.jpg

२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि ग‍ोली प्रहार भएको छ ।  बकैया गाउँपालिका-३ हातिसुडेमा...

रवि लामिछाने विरुद्ध थप १३ दिनको म्याद थप
Screenshot_20241018_17263-1731234842.jpg

२५ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

बागमती प्रदेश सरकारको सय दिनको उपलव्धी मंसिर ३ गते सार्वजनिक हुने
Cm-ofic-bagamati_gov1658-1731231480.jpg

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी...

मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ
FB_IMG_1731224069875-1731224130.jpg

२५ कार्तिक, इटहरी । मानव तस्करी काण्डमा मुछिएका कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री...

आइतबार सुनचाँदीको मूल्य घट्यो
Blog_Paytm_Gold-Rates-His-1731223684.jpg

२५ कार्तिक, हेटौंडा। सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले...

रास्वपाले रवि लामिछाने पक्राउविरुद्ध आन्दोलन गर्ने
Rstriya-shotatentra-party-1731204025.jpg

२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो...

नेपाल र थाइल्याण्डको प्रतिष्पर्धा हुँदै
Nepal-and-UAE-1731203264.jpg

२५ कार्तिक, हेटौंडा । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग...

थप समाचार