मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ । सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा केही समस्या आउने योग छ । कामको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा फाइदा छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) फलामको कामबाट राम्रो फाइदा हुनेछ । पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । खेतिबारीबाट लाभ कम हुने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला । खानपानमा ध्यान दिनु जरुरी छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग पाउने योग छ । पुरानो समस्याले केही तनाव दिने अवस्था छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धन लाभको योग छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । आम्दानीको अवसरको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) डुबेको धन फिर्ता हुने सम्भवना छ । कलहमा फस्ने सम्भवना रहेकाले सचेत रहनु जरुरी छ । उद्योग र व्यापारमा फाइदा छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

















