Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

गल्ति गाउँपालिकाका कर्मचारीको, चरित्र हत्या चै मेरो ? : वडाध्यक्ष खनाल 

Shiva-1599658653.jpg

२४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव प्रसाद खनालले गाउँपालिकाको कर्मचारीको गल्ती गरेको भएपनि आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् ।  
केही दिन अगाडी वडाध्यक्ष खनालका आमाको नाममा ३ वडाबाट भत्ता बुझेको भन्दै सामाजिक सञ्जालमा उनको नाम जोडेर चर्चा भएको थियो । वडाध्यक्ष खनालले बुधबार विज्ञप्ती जारी गर्दै युट्युबरको प्रयोग गरी केही तत्वले आफ्नो चरित्रहत्या गरेको बताएका छन् । गाउँपालिकाका कर्मचारी र बैंकको कर्मचारीको गल्तीका कारण एउटै व्यक्तिको नाममा तीन वटा वडाबाट सामाजिक सुरक्षा भत्ता गएको र यसको जानकारी आएपछि गाउँपालिका अध्यक्षसंग छलफल गरी रकम समेत फिर्ता भएको उनले बताए । घटनामा गाउँपालिकाका कर्मचारी र बैंकले समेत गल्ति स्विकारिसकेको उनले जनाए ।
उनले विज्ञप्तिमा मनहरी गाउँपालिका वडा नम्बर १, ३ र ७ बाट  मेरो आमा वेदमाया खनालको मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको खातामा सामाजिक सुरक्षा भत्ता जम्मा भएको र उक्त कुरा मैले असार मसान्तमा मात्र थाहा पाएको बताए । उनले गाउँपालिका कर्मचारी र बैंकको कर्मचारीको त्रुटीका कारण ३ ठाउँबाट एउटै खातामा रकम जम्मा भएको देखिएको उनको भनाई छ । 
आफ्नी आमाको खातामा बढी रकम आएको थाहा पाएपछि आफूले गाउँपालिका अध्यक्षसमेतसँग छलफल गरी बढी आएको रकम फिर्ता गरेको बताउँदै युट्युबरको प्रयोग गरी मलाई फसाउने काम गरियो, आवश्यक परे अब अदालत जान्छु–उनले भने ।

M1-1599658693.jpg
M2-1599658694.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार