Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राक्सिराङ गाउँपालिका

यसरी भयो राक्सिराङको चैनपुर सिल (तस्बिर)

R1-1599893865.jpg

२७ भदौ, हेटौंडा । एकै पटक ६ जना संक्रमित पुष्टि भएपछि राक्सिराङ गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गरिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोलीले शुक्रबारदेखि असोज २ गतेसम्मका लागि सिल गरेको हो ।
गाउँपालिकाले जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि असोज २ गतेसम्मका लागि गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा असोज २ गतेसम्म बैंक तथा वित्तीय संस्था, संघसंस्था, पसल र होटल बन्द गर्न भनिएको छ । 
सूचनामा असोज २ गतेसम्म अत्यावश्यक र विद्युतीय माध्यमबाट प्रदान गरिने बाहेकका सेवा बन्द रहने जनाइएको छ । गाउँपालिकाले संक्रमितको सम्पर्कमा आएका र कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिले गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

R2-1599893865.jpg
R3-1599893866.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
दोलखा केन्द्रविन्दु बनाएर गयो भूकम्प
images-1730996303.jpg

२२ कार्तिक, दोलालघाट। दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बिहीबार साँझ  ७ बजेर ५६ मिनेटको समयमा दोलखाको...

मकवानपुरको भिमफेदीमा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, २ सिपाही घाइते
IMG_1053-1691907138-1730976441.png

२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना...

चाँदीको नोट बनाएर बेच्ने सुनचाँदी व्यवसायी पक्राउ
Pakrau-1024x477-1-1730967306.jpg

२२ कार्तिक, हेटौंडा । दशैं तिहारमा चाँदीको नोट बनाएर बेचेको आरोपमा भक्तपुरका सुनचाँदी व्यवसायी सोहिल शाक्य...

लौह पुरुषः गणेशमान सिंह
Screenshot_20241107_12033-1730960336.jpg

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ...

बिहीबार सुनको मूल्य ४ हजारले घट्यो
download-1-1730957688.jpg

२२  कार्तिक, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको  मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ४...

मकवानपुरको बकैया ४ का वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान
Screenshot_20241107_11085-1730957055.jpg

२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...

प्रधानमन्त्री ओलीद्वारा डोनाल्ड ट्रम्पलाई बधाई
oli_trump_nUGhqljgKL-1730941487.jpg

२२ कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले संयुक्त राज्य...

छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1730941137.jpg

२२ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप...

अस्ताउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिइँदै
Chhath19-1730940932.jpg

२२ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।  ऐतिहासिक...

थप समाचार