Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

 प्रधानमन्त्री  देउवालाई  ज्ञापनपत्र  

chepang-news-fot-1499184941.jpg

 
२० असार,हेटौँडा । पश्चिम मकवानपुरको चेपाङबाहुल्य क्षेत्र राक्सिराङ गाउपालिकालाई संरक्षित क्षेत्र घोषणाको  माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

नेपाली काँग्रेस मकवानपुका निवर्तमान सभापति रघुरमण न्यौपाने सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सिंहदरबारमा भेट गरी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सिमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको राक्सीराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम तय गर्न माग गरिएको छ । राक्सीराङ गाउँपालिकाको पहिलो वैठकले चेपाङबाहुल्य क्षेत्र राक्सिराङ गाउपालिकालाइ संरक्षित क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरिएअनुरुप प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रष्ट खबरलाई बताए । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काँग्रेस मकवानपुका निवर्तमान सभापति रघुरमण न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ र चेपाङ मकवानपुरका पूर्व अध्यक्ष सन्तबहादुर चेपाङको सहभागिता रहेको थियो ।.
    
तस्विरः राजकुमार मल्ल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार