कल्भनबाट देखिएको बुढीचौर
५ मंसिर,हेटौँडा। यो सिजन मानिसहरु घुमफिरमा बिताइरहेका छन्। चाडबाडको समापनसँगै ६ महिना लामो लकडाउनले घर भित्र बस्न बाध्य बनेका नागरिक यतिबेला जिल्ला भित्रका पर्यटकिय स्थल र पर्यटकीय सम्भावना बोकेको ठाउँहरु घुमफिर गरिरहेका छन्। कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अहिले नयाँ पर्यटकीय गन्तव्य देखापरेका छन्।यसै क्रममा मकवानपुरको उत्तर पुर्वमा पर्ने मकवानपुर गढी गाउँपालिका वडा नम्बर-८ को बुढिचौर र आसपासका क्षेत्र यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
बुढिचौर खोलामा मिसिने झरना,सामरी खोलाको उत्गम स्थल,खुडेधारको भिर,मनोरम अग्ला बुढिचौर र छत्रेको करिब २५००मिटर अग्लो पहाड,शिवम् सिमेन्ट कल्भन खानी नयाँ पर्यटकीय स्थलहरुको रुपमा देखा परेको छ। छत्रेको लेक र कल्भन खानिबाट देखिने निलो आकाश,मकवानपुर गढी दरबार,बुढीचौरको फाट, ॠखेश्वर गुफा, सुकौरा,बुढीचौर पुग्ने क्रममा सुकौरा माथि सडको दायाँ बायाँ देखि अग्ला खोंच,हेटौँडा बजारको दृश्यले मन लोभ्याउने गर्दछ।
बागमती प्रदेशको राजधानी हेटौँडा बजारबाट करिब ३५ किलोमिटरको दुरीमा रहेको उक्त स्थान २ पाङ्रगे वा ४ पाङ्रगे सवारीमा १ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ।कल्भनबाट देखिने छत्रेको लेक,बुढिचौर र आसपासका स्थानमा निलो कर्कटपातामा सजिएका रङगिबिरङगी घरहरु,बढीचौरमा फलेका सिमी,तोरी तथा अन्य कृषि उपजले बुढीचौरलाई सडक संजालसँग जोडिएको छ।अहिले धेरै घुम्नेहरुको रोजाइ बन्दै गएको छ बुढिचौर। कल्भनबाट देखिने मनोरम दृश्य,अग्ला पहाडका थुम्का,चिसो सिरेटो आन्तरिक तथा वाहिय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।
छत्रेको लेक
मकवानपुरको सुकौरा
बुढीचौरको झरना
बुढीचौरको डाँडा
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















