Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

२५ मिटर विस्तार सम्वन्धमा

Bikesh-1499944092.jpg

                      २०७४/३/२९

श्रीमान्/श्रीमती ज्यू
सम्बन्धित कार्यालय प्रमुख
हेटौडा, मकवानपुर

                      विषय : २५ मिटर विस्तार सम्वन्धमा

महोदय,
प्रस्तुत विषयमा म हजुर समक्ष के अनुरोध गर्न चाहन्छु भनेदेखि हिजो आज वढ्दै गएको हेटौडा वजारको मानव जनसंख्या, मोटरसाईकल र गाडिघोडा आदि इत्यादिको कारण दिनहु झेल्नु पर्ने जामले गर्दा हेटौँडा वजारको अवस्था अस्तव्यस्त भएको छ। हेटौडा वजार साथै हेटौडावासिको सुन्दर भविष्यको लागि पनि हेटौडा वजारको वाटो विस्तार आवश्यक छ ।

त्यस पश्चात हामीले के बुझ्न जरुरी छ भनेदेखि हेटौडा वजार मानव वस्तिको रुपमा विकसित भैसकेको अवस्थामा २५ मिटर वाटो विस्तारका क्रममा कयौ घरधनी जनताहरु सुकुम्वासी बन्ने कुरा पनि पक्कापक्कि छ । सस्तो लोकप्रियता कमाउनको लागि सवै जसो राजनितिक दलहरुले समय समयमा यो २५ मिटर विषयलाई लिएर प्रोपकाण्ड बनाएको हामि सबै पिडित माझ अवगतनै छ। कहिले वाइपासको प्रयोग हुन्छ भन्यौ त कहिले १५ मिटर मात्र भत्किन्छ ढुक्क हुनुस् जस्तो मौखिक आश्वसनको प्रलोभन देखाइयो तर व्यवहारमा परिवर्तित चाहि कहिले र कस्ले गर्ने ?

हामी आजको दिनसम्म पनि सर्वोच्च अदालतको फैसला र वकिल वापत भनेर लैजाने पारिश्रमिकको चलखेल गर्ने माफियाहरुबाट पिडित छौ । न त सडक विभागले सर्वोच्च अदालतले गरेको फैसलालाई मान्यता दिन्छ भन्ने कुरामा विश्वस्त हुन सकेका छौ न त रातको निन्द्राले नै पुर्ण ठाउ लिन सकेको अवस्था छ ।

केन्द्रका नेता देखि जिल्लाका नेता र विज्ञ भनौदाहरु सम्पुर्णको ढोका ढकढकाइयो सवैले आश्वासनवाहेक अरु केहि दिन सकेनन् । कहिलेसम्म हामि पिडित यसरी नै त्रासको जिन्दगि वाच्नुपर्ने हो थाह छैन । त्यसकारण माथि भनिएका सवै कुराहरुलाई ध्यानमा राखि २५ मिटर पिडित सुकुम्वासी नहुने गरी र हेटौडा वजारको स्वरुप पनि परिवर्तन हुने अनि आवश्यक सडक विस्तार पनि हुने निष्कर्षका साथ चाडो भन्दा चाडो विकास कार्य अघि बढाउन अनुरोध गर्दछु ।

निवेदक
विकेश लाल श्रेष्ठ
( २५ मिटर पिडित)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

थप समाचार