Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

बहुचर्चित परेवाभिर:सडक निर्माणका लागि ठेक्का सम्झौता

20201208_074819-1607393303.jpg

सम्झौतापत्रमा हस्ताक्षर गदै कम्पनी प्रतिनिधि र गाउँपालिकाका प्रतिनिधि

२३ मंसिर, हेटौँडा  ।  निकै चर्चा कमाएको मकवानपुरको  राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने परेवाभिरको ६ सय ३० मिटरको दुरीमा सडक बन्ने भएको छ। 

हिजो सोमबार सडक निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनिका प्रतिनिधिबिच ठेक्का सम्झौता भएसँगै परेवाभिरमा सडक बन्ने पक्का भएको छ । सडकखण्ड निर्माणको ठेक्का सम्झौता बाँनिया लामा जेभी निर्माण कम्पनी र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतबिच हिजो भएको हो।

सम्झौतापत्रमा कम्पनीको प्रतिनिधि उज्वल बाँनिया र गाउँपालिका को तर्फबाट प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले हस्ताक्षर गरेका छन्।  गाउँपालिकाले सडक निर्माणको लागि ६ करोड ७५ लाख रुपैँयाको टेन्डर आव्हान गरेकोमा उक्त टेन्डर बाँनीया लामा जेभीलाई पाएको थियो। 

सडक निर्माणका लागि ठेक्का आब्हान भएको चार महिना पछि आज ठेक्का सम्झौता भएको हो।४ करोड ३२ लाख रुपैयामा ठेक्का सम्झौता भएको सडक १८ महिना अबधिमा निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्।सडक निर्माणको लागि गाउँपालिकाले २ करोड तथा केन्द्रीय सरकारले २ करोड रुपैँया विनियोजन गरेको छ भने बाँकी रकम भने अन्य श्रोतबाट संकलन हुने गाउँपालिकाका अध्यक्ष मल्लले बताए। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार