तस्विरःप्रष्ट खबर
३०असार,हेटौँडा । मकवानपुर गढी गाउँपालिकाले शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थीक बर्ष ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
गाउँपालिकाको पहिलो गाउँ सभामा गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईले आन्तरिक र बायहगरी ३० करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरका अनमानित बजेट प्रस्तुत गरेका छन । प्रस्तुत नीति, बजेटमा सडक निर्माण र यातायात, भवन निर्माण तथा बस्ती बिकाश, सिंचाई, बिधुतीकरण एबं बैकल्पीक उर्जा, सूचना तथा संचार, खेलकुद , वन तथा वातावरण, भूसंरक्षण, आदी क्षेत्रलाई समेटेको छ भने गढी गाउँपालिकामा स्वास्थ्यको स्तरमा बृद्धी गर्नका लागि २५ शैयाको अस्पताल निर्माणलाई उच्च प्रथमिकता दिईएको छ त्यसैगरी शिशु र बाल, मातृ मृत्युदरलाई घटाउनका लागि महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनका लागि बर्थिङ सेन्टर स्थापना जोड दिएको छ भने सुत्केरी भत्तामा एक हजार रुपैयाँ बाट बढाएर २ हजार रुपैयाँ उपलब्ध गराउन उल्लेख गरीएको छ ।
त्यसैगरी आकस्मिक रुपमा हुने आगलागी पिडीतका लागि गाउँपालिकाले पाँच हजार रुपैयाँ दिने घर निर्माण गर्नका लागि ३ बण्डल सम्म जस्तापाता उपलब्ध गराउने नीति, बजेट तथा कार्यक्रममा उल्लेख गरीएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए ।
तस्विरःप्रष्ट खबर
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



