Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुर गढी-५ मा रहेको जनहित सहकारीको अध्यक्षमा श्रीराम अर्जुन

127650342_846283976144864-1607778858.jpg

२७ मंसिर, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा श्रीराम अर्जुन दाहाल चयन भएका छन् । 
संस्थाको आज भएको  १५ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट ४ वर्षको लागि दाहालको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा खडानन्द न्यौपाने, कोषाध्यक्षमा केशरी माया लामा, सचिवमा दामोदर अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सावित्री तिमल्सिना, श्याम प्रसाद ढुङ्गाना, सानु मायाँ थिङ, लक्ष्मी देवी दुलाल र यम प्रसाद आचार्य चयन भएका छन् ।
संस्थाका अध्यक्ष चण्डिका पौडेलको सभाध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख अतिथ्यतामा भएको सभाले संस्थाको लेखा समितिको संयोजकमा चण्डिका पौडेल र सदस्यहरुमा जसोदा लम्साल गुणनिधि बजगाईलाई चयन गरेको छ ।
यसैगरी संस्थाले साधरण सभाको अवसरमा असल ऋणीतर्फ अर्जुन बहादुर रुम्बा र भीममाया थिङ, असल बचत कर्तामा अम्बिका तिमल्सिना र यम प्रसाद आचार्य, जेष्ठ शेयर सदस्यमा भीमकुमारी दुलाललाई सम्मान गरेको छ ।
कार्यक्रममा वडा सदस्य हिराबहादुर दोङ, संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पुर्व अध्यक्ष थलनाथ घिमिरे, शिक्षक बलराम फुयाँल, समाजसेवी रामकुमार खड्का लगायतको अतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार