Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीको कारोबार १ करोड

FB_IMG_1500463791152-1-1500464290.jpg

४ साउन, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले गत आव ०७३/०७४ मा करिब १ करोड बराबरको कारोवार गर्न सफल भएको छ ।

संस्थाले शेयर विक्रीबाट ७३ हजार ६ सय बचत संकलनबाट २६ लाख २१ हजार ९८२ ऋण असुलीबाट ५८ लाख ४४ हजार ८८४ र लगानीबाट व्याज असुली १२ लाख ८ हजार ८६४ आम्दानी गरेको छ । यसैगरी कर्जा व्यवस्थापनबाट ७३ हजार ६५० प्रवेश, विलम्वबाट ७४ हजार र शेयर संस्कार कोषबाट २२ हजार आम्दानी गरिएको संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले बताए । 

यसैगरी संस्थाले ऋण लगानीमा ७३ लाख ८७ हजार बचत फिर्तामा १९ लाख ४४ हजार कर्मचारी तलबमा १ लाख १० हजार साधारण सभामा ५५ हजार खर्च गरेको छ । यसैगरी शेयर मृतक संस्कारमा १४ हजार लेखा परीक्षणमा १३ हजार घरभाडामा १२ हजार मसलन्दमा ८ हजार र प्रचारप्रसारमा ३ हजार खर्च गरेको छ । 

हेटौडा ६ र १७ नम्वर वडालाई कार्यक्षेत्र बनाई काम गरिरहेको यो संस्थामा हाल करीव ५ सय शेयर सदस्यहरु रहेका छन । ऋणी शेयर सदस्यहरुको सरल वीमा गराई ऋणलाई सुरक्षित गर्ने काम समेत गरेको संस्थाका उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले बताए । निकट भविष्यमा संस्थाको आफनै भवन बनाई कार्यालय संचालन गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

कामधेनु सहकारी संस्थाले सहकारीताको भावना अनुसार काम गरिरहेको डिभिजन सहकारी कार्यालय मकवानपुरकासहकारी निरीक्षक अश्विनकुमार अर्यालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार