Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरी गाउँपालिका उपाध्यक्ष राजिनामा विवाद:मैले राजिनामा दिएको छैन, उपाध्यक्ष बिष्ट

20210103_183818-1609678719.jpg

१९ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा नदिएको बताएकि छिन। 

गाउँपालिकाका अध्यक्षले बिष्टले मंसिर २९ गते पदबाट दिएको राजिनामा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वृकित गरैसंग आफ्नो बचाउको लागि  साझ ५ बजे हेटौँडामा गरेको पत्रकार सम्मेलनमा राजिनामा नदिएको बताएकि छिन।उनले कर्मचारी किर्ते हस्ताक्षर गरी  गाउँपालिकाका अध्यक्ष समक्ष बुझाएको  राजिनामा आफुले नदिएको बताएकि हुन। 

"मेरो पदयी अपमान गर्दै गाउँपालिका कर्मचारी डिल्लि रेग्मीले मलाई फसाएको हो,राजिनामा पत्र यथार्थ छैन,राजिनामा फेक हो"-बिष्टले भनिन्। फेक हस्ताक्षर गरी राजिनामा दिदै नदिएको बिषयमा सरासर फसाउन खोजिएको भन्दै  न्यायको लागि आफु न्यायलय जाने बिष्टले बताइन। 

तपाइ प्रति गरिएको व्यबहार नेकपा फुटको असर हो त भन्ने पत्रकार को प्रश्नमा उनले भनिन- म कुनै गुटमा छैन,न मैले गुटको राजनिति गरे न गाउँपालिकाका अध्यक्ष विरुद्ध बोल्दै हिडे,कर्मचारीको मिलेमतोमा किर्ते  हस्ताक्षर गरी फसाउनेकाम गरियो।

बिष्ट २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनको पदबाट दिएको राजिनामापत्र गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले  स्वीकृत गरिसकेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार