Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

नेता बानियाँद्वारा एक सय विद्यार्थीलाई न्यानो कपडा सहयोग

IMG-482ea8c2211a4d284a8e3-1610022850.jpg

२३ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा  रहेको जयकाली आधारभूत विद्यालयका एक सयजना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । 
विद्यालयको ३० औं वार्षिक साधारणसभाका बीच बिहीबार बकैया गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले बानियाँबाट सहयोगस्वरुप प्राप्त ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष फूलबहादुर भोम्जन, बकैया गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङ, समाजसेवीहरु सुशान्त भोलोन, राजकुमार वाइबा, विजय वाइबा, भीम लामा, पत्रकार विनोद चौलागाईं, विद्यार्थी नेता मिलन पुडासैनी, गंगाराम भोलोन, रमेश फुयाँल, विद्यालयका प्रधानाध्यापक गंगाराम चौधरीलगायतको आतिथ्यतामा रहेको थियो । 
विकट गाउँमा विपन्न विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा नहुँदा विद्यालय आउन कठिनाई भएको खबर पाएपछि आफूले व्यक्तिगत रुपमा ट्रयाक सुट सहयोग उपलब्ध गराइएको नेता बानियाँले बताए ।  
कार्यक्रमकैबीच समाजसेवी भीम लामाले विद्यालयलाई दुई थान सिलिङ फाइनसमेत सहयोग गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार