Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडाबाट ३५ करोड बिमा प्रिमियम संकलन

Insurance-1501151956.jpg

१२ साउन, हेटौँडा । निर्जीवन बिमा कम्पनीका हेटौँडास्थित शाखा कार्यालयहरुले आव ०७३/०७४ मा ३५ करोड बिमाको प्रिमियम संकलन गरेका छन् । 
देशभर १७ वटा निर्जीवन बिमा कम्पनी रहेकामा हेटौँडामा १६ वटा कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् । २०७४ असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढि ६ करोड १० लाख रुपैँया विमा प्रिमियम प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी हेटौँडाले गरेको छ । त्यस्तै, शिखर ईन्स्योरेन्स हेटौँडाले ५करोड ८७ लाख रुपैँया, हेटौँडामा तेश्रो स्थानमा नेको ईन्स्योरेन्स रहेको देखिन्छ । 
वर्गिकृत रुपमा हेर्दा अग्नी बिमामा नेको ईन्स्योरेन्स अगाडि, मोटर बिमामा शिखर र विविध तथा कृषि बिमामा पु्रडेन्सियल अगाडि देखिएको छ । सामुद्रिक बिमातर्फ ओरियण्टल ईन्स्यारेन्स अगाडि छ भने पशु बिमा तर्फ युनाइटेड ईन्स्योरेन्स अगाडि छ । लघु बिमातर्फ प्रुडेन्सियलले ४९० बिमालेख जारी गरी सन्तोषजनक अवस्था कायम गरेको शाखा प्रवन्धक अर्जुन सुवेदीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार