२१ माघ,हेटौँडा । एक जना विदेशी नागरिकको सहयोगमा मकवानपुरको मनहरीमा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ।
मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडीमा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको हो । विदेशी नागरिक मार्कुस बेलिङ्गरले टुहुरा , जेहेन्दार , गरिब तथा विपन्न परिवारका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन।सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन मंगलबार विद्यालय पुगेर उक्त शैक्षिक सामग्री वितरण गरेका छन्।
मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल युरोपमा बसोबास गर्दै आइरहेका जल्मा स्याङ्तानको पहलमा अष्ट्रियन नागरिक मार्कुसले विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सहयोग गरेको बताए ।
विद्यालयका प्रधानाध्यापक हरि प्रसाद अर्याल तथा विद्यालयका शिक्षक , शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।यस अघि पनि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको श्री ज्योति प्राथमिक विद्यालयका ३५ जना विद्याथीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
२२ कार्तिक, हेटौंडा । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दोलखा...
२२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश र कर्णाली...
२२ कार्तिक, काठमाडौँ। मुटुमा समस्या देखिएर भेन्टिलेटरमा उपचारार्थ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआइजी)...













-1761633654.jpg)



