१५ साउन,हेटौँडा । हेटौंडा ११ मा रहेको सहस्राब्दी बचत तथा ऋृण सहकारी सस्थाले ९ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।डिभिजन सहकारी कार्यलय मकवानपुरका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिका ११ नम्बरका वडा अध्यक्ष गोकर्ण पराजुलीको विशेष आतिथ्यता सम्पन्न कार्यक्रममा सस्थाका कोषाध्यक्ष बालकृष्ण बजगाई लेखा समिति संयोजक सरोज पौडेल र ऋण उपसमितिका संजय बिडारिले प्रतिबेदन पेश गरेका थिए ।
सस्थाले असल मासिक बचत तर्फ प्रमिला बिष्ट र सपना नेपाल ,दैनिक बचत तर्फ सीता शिवाकोटी र बालकुमारी बिक त्यसैगरी असल ऋण तर्फ निकेस ब्लोन,बाल बचतमा युनिक गुनि र श्रेनिसा श्रेष्ठ र असल ब्याज संकलक तर्फ गंगा बिडारिलाई सम्मान गरेको थियो । त्यसैगरी सस्थाले स्थानीय युग प्रकाश क्लब र सहिद स्मारक सक्रिय युवा क्लबलाई फुटबल वितरण गरेको छ । संस्थाका अध्यक्ष दिनेश बिडारिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संस्थाका सर्मिला श्रेष्ठ,राष्ट्रिय सहकारी बैंकका हिरा सुनार र नवयुबा बचतका फुलमान श्रेष्ठको उपस्थिति रहेको थियोे ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















