Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

यसरी भयो बकैया देशकै दोस्रो बालमैत्री गाउँपालिका (तस्वीरहरू)

20210211_161011-1613039484.jpg

२९ माघ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका देशकै दास्रो बालमैत्री गाउँपालिकाको रुपमा   घोषणा भएको छ। 

आज बकैया-४ को जुरेली चौरमा भएको कार्यक्रम मार्फत बकैयालाई गाउँपालिका बालमैत्री घोषणा  गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गाउँपालिकालाई बालमैत्री घोषणा गरेका हुन। 

बालमैत्री घोषणा गर्न चाहिन सूचकहरु पुरा गरेपछि जिल्ला समन्वय समितिले गाउँपालिकालाई बालमैत्री घोषणा गर्न अनुमति प्रदान गरेको थिए। घोषणा कार्यक्रममा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ,  बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङ, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका  प्रमुख सचिव मानबहादुर विके, विभिन्न गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत  सामाजिक संघसंस्थाका प्रतिनिधि ,विद्यार्थी लगायतको उपस्थित रहेको थियो।

कार्यक्रम गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको थियो ।

20210211_161028-1613039486.jpg
20210211_161102-1613039525.jpg
20210211_161046-1613039525.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार