१० बैशाख, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक बर्षमा २ सय ३ प्रहरी कर्मचारीलाई कारवाही गरेको जनाएको छ ।
प्रहरी आचारण विपरित काम गर्ने २ सय ३ प्रहरी कर्मचारीलाई कारवाही गरेको शुक्रबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामाले जानकारी दिएका हुन् । उनले चालु आर्थिक बर्ष २०७७ बैशाखदेखि चैतसम्ममा प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २ सय ३ प्रहरीलाई कारवाही गरेको र ६ सय ५१ प्रहरीलाई कुशलता पूर्वक कार्यसम्पादन गरेकोमा सम्मान गरेको जानकारी दिए ।
उनले उत्कृष्ट प्रहरी छनौट कार्यविधि लागु गर्दै प्रत्येक महिना १६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरेको बताए । कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने १८ सय ७० जना चालक कारवाही र ३४ लाख रुपैंया घुस रकम फिर्ता गराईएको जनाईएको छ । यस बर्ष ८३३ विगाह गाँजा खेति र १०३ बिगाह अफिम खेति नष्ट गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
कार्यालयले प्रदेशका विभिन्न नाकाका २२ स्थानमा सिसिटिभि क्यामारा जना गरेको र प्रहरी दर्पण टेलिभिजन कार्यक्रम संचालन गरिरहेको जनाईएको छ । भौतिक पूर्वाधारतर्फ यसबर्ष २ ईलाका, एक जिल्ला ट्राफिक, ८ प्रहरी चौकीका लागि निःशुल्क जग्गा प्राप्त गरेको र चालु आर्थिक वर्षमा ४८ वटा प्रहरी कार्यालय निर्माण सम्पन्न भएको र २१ वटा प्रहरी कार्यालय निर्माणधिन रहेको जानकारी दिईएको थियो ।
२९ करोडको लगानीमा १०५ कोठा अत्याधुनिक प्रदेश प्रहरी कार्यालयको इ-विडिङ प्रकृया भइसकेको र छिटै निर्माण प्रकृया शुरु हुने बताउँदै डिआईजी लामाले हेटौंडा–१५ रातोमाटेमा चेकपोइन्ट निर्माणका लागि १४ करोड लागत रहेको र २ करोड स्वीकृत भईसकेको जानकारी दिए । उनले यो बर्ष प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई १ अर्ब १२ करोड भौतिक पूर्वाधारका लागि विनियोजन गरेको जानकारी दिए ।
नुवाकोट र काभ्रेमा प्रहरी गोदाम घरका लागि १ करोड विनियोजन भएको, २२ थान मोटरसाइकल र १२ थान गाडी खरिद प्रकृयाका लागि प्रदेश सरकारको ४ करोड लगानीमा खरिद प्रकृया अघि बढेको जनाईएको छ ।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...






-1794097986.jpg)










